७ आश्विन २०८१ सोमबार
image/svg+xml

असोजमा पनि उठेन लक्ष अनुसारको राजस्व

विराटनगर भन्सार कार्यालयले असोज महिनामा पनि लक्ष अनुसार राजस्व संकलन गर्न नसकेको जनाएको छ। विराटनगर भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोज महिनामा लक्षको ६० प्रतिशत मात्रै राजस्व संकलन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्