८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

फिल्म ‘डन–३’ मा रणवीर कियाराको जोडी

फिल्म ‘डन–३’ मा अभिनेता रणवीर सिंहसंग कियारा आडवाणी देखिने भएकी छिन्। निर्माण पक्षले फिल्लमा नायिका कियारा आडवाणी लिएको जानकारी दिएको छ।

रणवीरसँग पनि गम्भीर सम्बन्धमा थिइन् भनेपछि ट्रोल बनिन् दीपिका

करण जोहरको चर्चित शो ‘कफी विथ करण’ मा दीपिकाले आफू रणवीरसँग पनि गम्भीर सम्बन्धमा नभएको बताएपछि ट्रोल भएकी हुन्।

इटालीमा एक हुँदै दीपिका–रनवीर

बलिउडका हिट जोडीहरू धमाधम वैवाहिक जीवनमा बाँधिइरहेका छन् । अनुष्का शर्मा–विराट कोहली, सोनम कपुर–आनन्द अहुजापछि यो सूचीमा प्रियंका चोपडा र निक जोन्स तथा दीपिका पादुकोण र रणवीर सिंहको नाम पनि दर्ता हुँदैछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्