४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अमेरिकी उपराष्ट्रपति इन्डोनेसियामा

अमेरिकी उपराष्ट्रपति माइक पेन्स आफ्नो १० दिने एसियाली मुलुकहरु भ्रमणको क्रममा विहीबार इन्डोनेसिया आइपुगेका छन् ।

इन्डोनेसियाली प्रहरीको फायरिङबाट आईएस कार्यकर्ता मारिए

इन्डोनेसियाली प्रहरीद्वारा सोमबार इस्लामिक स्टेट आवद्ध एक व्यक्ति मारिएका छन्। सरकारी कार्यालयनजिकै राखिएको बम विस्फोटपछि भएको दोहोरो गोली हानाहानमा ती व्यक्ति मारिएका हुन्।

इन्डोनेसियामा नौ नेपाली पक्राउ

इन्डोनेसियाको अध्यायगमनले ९ नेपालीलाई पक्राउ गरेको छ । परिचय खुल्ने कागजात नभएका उनीहरूलाई अवैध तरिकाले बसेको आरोपमा अध्यागमनले आइतबार राति दक्षिण सुलाबेंसीबाट पक्राउ गरेको हो।

इन्डोनेसियामा शक्तिशाली भुकम्प

इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रविन्दु बनाएर मङ्गलबार विहान २ बजेर १३ मिनेट जाँदा शक्तिशाली भुकम्प गएको चिनियाँ भुकम्प नेटवर्क केन्द्र (सिइएनसी)ले जनाएको छ।

इन्डोनेसियामा सैन्य विमान दुर्घटना हुँदा १३ को मृत्यु

इन्डोनेसियामा सैनिक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। टिमिका सहरबाट उडेको हर्कुलस सी १३० जहाज वामिना विमानस्थलमा अवतरणका लागि चालकले टावरसँग सम्पर्क गरेका थिए।

नेपालमा रेल सञ्चालन गर्न इन्डोनेसियाको चासो

बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनमा सहभागी हुन इन्डोनेसिया पुगेका परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत बिहीबार द्विपक्षीय भेटवार्तामा व्यस्त रहे।

इन्डोनेसियामा शक्तिशाली भूकम्प, २५ को मृत्यु

इन्डोनेसियाको आचे प्रान्तमा बुधबार बिहानै शक्तिशाली भूकम्प गएको छ। बिहान ५ बजे गएको सो भूकम्प ६.४ म्याग्नेच्युडको भएको युएस जियोलोजिकल सर्भेले जनाएको छ।

इन्डोनेसियामा सैनिक हेलिकप्टर दुर्घटना

इन्डोनेसियाली सेनाको एक हेलिकप्टर चालकलाई दुर्घटना भएको केही दिनपछि जीउँदै उद्धार गरिएको छ। उक्त हेलिकप्टरमा रहेका अन्य चार व्यक्ति अझै हराइरहेको बताइएको छ । बेल ४१२ हेलिकप्टरको भग्नावशेषसँगै यी घाइते चालकलाई आइतबार फेला पारिएको हो ।

इन्डोनेसियामा पुल भाच्चिँदा ८ जनाको मृत्यु

इन्डोनेसियाको बालीमा रहेको एक पुल भाच्चिँदा ८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बालीमा रहेको एक रिसोर्ट नजिकै रहेको दुई साना द्विप जोड्ने पुल भाच्चिँदा ८ जनाको मृत्यु भएको र अन्य ३० जना घाइते भएको इन्डोनेशियाली अधिकारीहरुले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्