गाजामा युद्धविरामको विषयमा आजबाट इजरायल र हमासबीच वार्ता
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार्ताप्रति सकारात्मक सङ्केत गरेसँगै वार्ताको वातावरण बनेपछि इजिप्टको राजधानी कायरोमा आजबाट पुनः वार्ता हुन लागेको हो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार्ताप्रति सकारात्मक सङ्केत गरेसँगै वार्ताको वातावरण बनेपछि इजिप्टको राजधानी कायरोमा आजबाट पुनः वार्ता हुन लागेको हो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार्ताप्रति सकारात्मक सङ्केत गरेसँगै वार्ताको वातावरण बनेको इजिप्टको एक सञ्चारमाध्यम अल–काहेराले जनाएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु गाजामा मानवीय सहायता जारी राख्न सहमत भएका छन्।