६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

घोडा दौड प्रतियोगिताकी प्रतिस्पर्धी एक्ली सृष्टि कार्की

नेपालीको महान् चार्ड बडादसैँको हरेक वर्षको फूलपातीको दिन जुम्लामा घोडा दौड प्रतियोगितामा गरिन्छ।उक्त अवसरमा अहिलेसम्म सबै पुरुषले प्रतियोगितामा भाग लिने गरेको देखिन्थ्यो, तर यो वर्ष जुम्लाको तातोपानी गाउँपालिका ३ लिताकोटकी १४ वर्षीया सृष्टि कार्की पहिलो पटक घोडादौडमा सहभागी भइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्