धादिङमा छुट्टाछुट्टै दुर्घटनामा एकजनाको मृत्यु, ६ जना घाइते
धादिङमा बिहीबार भएको छुट्टाछुट्टै दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
धादिङमा बिहीबार भएको छुट्टाछुट्टै दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
प्रत्येक मिनेट बिजुलीमा काम गर्नुपर्ने भए पनि झ्याप्प झ्याप्प बत्ती जाँदा असहज हुने गरेको धादिङबेंसीका मोबाइल पसले सन्तोष अधिकारीले बताए।
छिन–छिनमा बिजुली काटिने समस्याबाट धादिङका उपभोक्ता मारमा परेका छन्। ‘छिनमा आउँछ, छिनमै जान्छ, बिजुलीबत्तीको लुकामारीले पीडित छौँ', धादिङबेसीकी राममाया श्रेष्ठले गुनासो गर्दै भनिन्, ‘दिनमा सयौँ पटक आउने जाने गर्छ, विद्युतसँग जोडिएर काम गर्नेहरु मारमा परेका छन्।’ यस्ता समस्याबाट उद्योगी र व्यवसायीहरु बढी मर्कामा परेका छन्।
जिल्लाको थाक्रे गाउँपालिका –४ खयरघारीमा पर्यटक बस दुर्घटना भएको छ। बाट महेश खोलामा बस खस्दा आज एक जनाको मृत्यु भएको छ ।
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं २ लताबमा दुई झाँक्रीको हत्या भएको घटनामा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ। धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङगानाको इजलासले बुधबार सजाय सुनाएका हुन्। चार जना महिलालाई भने सफाइ दिइएको छ।
सहायक प्रजिअ अर्जुनकुमार शर्मा गुरागाइंको संयोजकत्वमा प्रनाउ प्रकाश विष्ट र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक उत्तम ढुंगेल सदस्य रहने गरी समिति गठन।
धादिङको गजुरी गाउँपालिका वडा नं ६ बन्छेटारबाट त्रिशुली नदीमा बस खस्दा हराइरहेका एक जनाको शव फेला परेको छ। घटना भएको ठाउँबाटै मंगलबार दिउँसो फेला पारेको प्रहरीले जानकारी दिएको छ।
धादिङको कुम्पुर क्षेत्रमा केन्द्रविन्दु बनाएर भुकम्प गएको छ।
धादिङको निलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि सहयोगार्थ च्यारिटी कार्यक्रम सम्पन्न भएको छ। नेपाली सेफ एसोसिएयन युकेको आयोजनामा सोमबार मिडल्याण्डमा आयोजित कार्यक्रमबाट १० लाख रुपैयाँ संकलन भएको संस्थाका निवर्तमान अध्यक्ष कृष्ण तिमल्सिनाले जानकारी दिए।
निर्माणाधिन धादिङबेंसी–सल्यानटार आरुघाट सडकखण्ड ट्र्याक खोलेको ३४ वर्षपछि स्तरोन्नतिसहित कालोपत्रे सुरु गरिएको छ। धादिङलाई गोरखासँग जोड्ने एक मात्र महत्त्वपूर्ण सडकको रूपमा चिनिएको योे सडकको धादिङबेंसी र टारीबेंसी दुवै तर्फबाट कालोपत्रेको काम सुरु गरिएको हो। सडक बन्न ढिलाइ हुँदा बर्खामा हिलो र हिउँदमा धुलोको समस्याले जनजीवन प्रभावित हुँदै आएको थियो।
मध्यराति कार्यालयभित्र प्रवेश गरी उक्त समूहले ल्यापटप २ थान, मुभी क्यामेरा थान १ थान, डीएसएलआर क्यामेरा १ थान र केही थान हार्डडिक्स समेत चोरी गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले जानकारी दिए।
आज मात्रै भूकम्पको तीन वटा धक्का महसुस गरिएको छ। धादिङको केन्द्रविन्दु भएर तीन वटै भूकम्पको धक्का गएको हो।
काठमाडौँ उपत्यकासहितका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान साढे ६ बजे भूकम्पको धक्का महसुस भएका हो ।
२५ बर्षदेखि कृषि पेशा गर्दै आएका धादिङ सिद्धलेक गाउँपालिका–४ सुविटारका रामशरण त्रिपाठी आधुनिक उपकरणको प्रयोगले खुशी छन्।
बूढिगण्डकी जलविद्युत् आयोजनापीडितले मुआब्जा माग गर्दै शुक्रबार सदरमुकाम धादिङबेंसीमा प्रदर्शन गरेका छन्। आयोजनाको मुख्य बजार क्षेत्रमा पर्ने घरजग्गाको मुआब्जा तोक्न ढिलाइ भएको भन्दै सरोकारवालाले प्रदर्शन गरेका हुन्।