६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

इजरायलमा मारिएकामध्ये थप ३ विद्यार्थीको शव पहिचान

इजरायलस्थित नेपाली दूतावासले थप तीन नेपाली विद्यार्थीको शव पहिचान भएको जानकारी दिएको हो।

इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण

नेपाल ल्याइएका शवमा विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा श्रद्धाञ्जली अर्पण गरिएको छ। परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए।

इजरायलमा मारिएका ४ विद्यार्थीको शव नेपाल ल्याइयो

इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइएको छ।

इजरायलमा मारिएका ४ विद्यार्थीको शव अहिले बिहान काठमाडौँ ल्याइ पुर्याइँदै

शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्‍याइने बताइएको छ। शव लिन परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल जाने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्