१७ असार २०८१ सोमबार
image/svg+xml

यसपालिको दसैं, पोहोर-परारको दसैं

अहिले सम्झन्छु, बुबाआमालाई चाडबाड, नयाँ लुगा, मिठो मसिनो खाना, रमाइलो गर्ने निहुँमा व्यर्थै पिरोलिएछ। बुबाआमाले जस्तो दिनुहुन्थ्यो, त्यस्तै लगाएको, खाएको भए पनि त हुन्थ्यो। अहिले परिवारको खाँचो, छोराछोरीको रहर पूरा गर्दागर्दै आफूले त यो सालको दसैंमा पनि एउटा लुगा फेर्न सकिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्