२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अष्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा मरिसन

सत्तारुढ लिबरल पार्टी भत्रैको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिएका छन् । सन् २००७को निर्वाचनपछिको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उनले पदभार ग्रहण गर्न लागेका हुन्।

कमिन्स र हाज्लेउडले शृंखला गुमाउने

तीव्र गतिका अस्ट्रेलियाली बलरद्वय पाट कमिन्स र जोस हाज्लेउडले संयुक्त अरब इमिरेट्स (युएई) मा पाकिस्तानविरुद्ध हुने शृंखलाका खेल गुमाउने भएका छन्।

निलम्बित अस्ट्रेलियाली कप्तान स्मिथ क्यारेबियन लिगमा

निलम्बित अस्ट्रेलियाली क्रिकेट कप्तान स्टीभ स्मिथ क्यारेबियन प्रिमियर लिगमा समावेश भएका छन्। बारबाडोस ट्राइडेन्ट्स टिममा आबद्ध भएका उनले बंगलादेशी अलराउन्डर शकिब अल हसनको स्थानमा खेल्नेछन्।

अस्ट्रेलियाद्वारा विदेशी हस्तक्षेपविरुद्धको कानुन पारित

अस्ट्रेलियाले देशमा विदेशी हस्तक्षेप रोक्ने उद्देश्यसहितको नयाँ कानुनको एउटा प्याकेज पारित गरेको छ।

अस्ट्रेलियाविरुद्ध पेरू

अस्ट्रेलिया र पेरू मंगलबार समूह ‘सी’ कै अर्को खेलमा आमने–सामने हुँदै छन् । पहिलो खेलमा फ्रान्सलाई २–१ को नतिजा सुम्पिएको अस्ट्रेलियाले दोस्रो खेलमा डेनर्माकलाई १–१ को बराबरीमा रोक्दै अघिल्लो चरण प्रवेश सम्भावना जीवित राखेको थियो।

डेनमार्कलाई अस्ट्रेलियाको चुनौती

समूह सी काे  अर्को खेलमा बिहीबार अस्ट्रेलियाको सामना गर्दा डेनमार्क लगातार दोस्रो जित हात पार्दै अघिल्लो चरणका प्रवेशको सम्भावना बलियो पार्न चाहन्छ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलः फ्रान्स र अस्ट्रेलियाकाे सानदार जित

विश्वकप अघिको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल फ्रान्सले इटालीलाई ३–१ ले पराजित गरेको छ।

अस्ट्रेलियाको निर्णयबाट बंगलादेश निराश

अस्ट्रेलियाले आर्थिक र प्राविधिक समस्या देखाउँदै टेस्ट र एक दिवसीय शृंखला रद्द गरेपछि बंगलादेशले निराशा व्यक्त गरेको छ।

इनियस्टामा अस्ट्रेलियाको नजर

अस्ट्रेलियाली फुटबल प्रमूखले घरेलु लिग माक्र्यु खेलाडीको खोजीमा रहेका बेला स्पेनिस च्याम्पियन बार्सिलोना छोड्ने घोषणा गरिसकेका कप्तान आन्द्रियास इनियस्टाका एजेन्टसँग भेट्ने योजनामा रहेको बताएका छन्।

तेस्रो मेगा अस्ट्रेलिया शैक्षिक मेला सुरु

वानअप प्रालीको आयोजनामा आजदेखि तेस्रो मेगा अस्ट्रेलिया शैक्षिक मेला २०७४ सुरु हुँदैछ।

विवादले अस्ट्रेलियाको जित छायामा

अस्ट्रेलियाले सोमबार पहिलो टेस्टमा दक्षिण अफ्रिकालाई १ सय १८ रनले पराजित गरे पनि डेभिड वार्नर र क्विन्टन डी ककबीचको विवादले नतिजालाई छायामा पारेको छ।

अस्ट्रेलियालाई टी –२० शृंखला

वर्षाले प्रभावित अन्तिम ट्राइ सिरिज ट्वान्टी–२० खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई डर्क वर्थ लुइस पद्धतिका आधारमा १९ रनले पराजित गर्दै शृंखला जितेको छ । बुधबार सिरिज हात पारेसँगै अस्ट्रेलिया आइसिसी टी– ट्वान्टी क्रिकेटको वरीयतामा शीर्ष स्थानमा उक्लिएको छ।

अस्ट्रेलियाको कीर्तिमानी जित

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा कीर्तिमानी रनको लक्ष्य पूरा गर्ने क्रममा शुक्रबार क्रिकोणात्मक शृंखलाको पाँचौं खेलमा न्युजिल्यान्डमाथि ५ विकेटको जित हासिल गरेको छ।

अस्ट्रेलियाको लगातार तेसो जित

अस्ट्रेलियाले शनिबार इङ्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै क्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा लगातार तेस्रो जित दर्ता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्