२० आश्विन २०८१ आइतबार
image/svg+xml

अस्ट्रेलियाद्वारा शृंखला क्लिनस्विप

उत्कृष्ट लयमा रहेका डेविड वार्नरले तेस्रो खेलमा पनि अर्धशतकीय इनिङ खेलेपछि अस्ट्रेलियाले शुक्रबार श्रीलंकासँगको तेस्रो तथा अन्तिम ट्वान्टी–२० खेलमा जित निकाल्दै शृंखला क्लिनस्विप गरेको छ। मेलबर्नमा भएको खेलमा सात विकेटले जित निकाल्दै घरेलु टोली अस्ट्रेलियाले तीन खेलको शृंखला ३–० ले आफ्नो पक्षमा पारेको हो।

पहिले गिल्ला, पछि सम्मान

आइतबार उनै स्मिथ ओभलमा सम्पन्न पाँचौं टेस्टमा पवेलियन फर्कंदा भने मैदानमा उपस्थित समर्थकले उठेरै उनीप्रति सम्मान अर्पण गरेका थिए। जहाँ शृंखला २–२ को बराबरीमा सकिए पनि साबिक विजेताको हैसियतमा शृंखला अस्ट्रेलियाको पोल्टामा रह्यो।

इरानमा तीन अस्ट्रेलियाली नागरिक पक्राउ

तीन अस्ट्रेलियाली नागरिक इरानमा पक्राउ परेका छन्। इरानको राजधानी तेहरानमा पश्चिमा नागरिकलाई बन्धक बनाउने तथा थुनामा राख्ने गरिएको नीतिअन्तर्गत नै ती अस्ट्रेलियाली नागरिक पक्राउ परेको हुनसक्ने अनुमान गरिएको छ।

अस्ट्रेलियामा यौनकाण्डः पेल दोषी ठहर

अस्ट्रेलियाली एक पुनरावेदन अदालतले बुधबार कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई पुनः सदर गरेको छ अदालतको उक्त आदेशपछि अदालत परिसरबाहिर भेला भएका पीडित र उनीहरुका समर्थकले खुशी व्यक्त गरेका थिए

बार्टी नम्बर एकको बाटोमा

अस्ट्रेलियाकी एस्लेघ बार्टीले डब्लुटिए सिनसिनाटी मास्टर्सको सेमिफाइनलमा स्थान बनाउँदै विश्व वरीयताको नम्बर एकमा पुग्ने सम्भावना बनाएकी छन्।

एन्डरसनले दोस्रो टेस्ट गुमाउने

अफ स्पिनर नाथन लायन एक्लैले ६ विकेट र तीव्र गतिका बलर प्याट कमिन्सले ४ विकेट निकालेपछि अस्ट्रेलियाले सन् २००१ पछि एड्गबास्टनमा सबै फरम्याटमा गरेर पहिलो सफलतासमेत प्राप्त गरेको थियो।

अस्ट्रेलियाको सहज जित

अस्ट्रेलियाले एड्गबास्टन भएको पहिलो एसेसमा घरेलु टोली इङ्ल्यान्डलाई सोमबार २ सय ५१ रनले पराजित गरेको छ विश्व टेस्ट च्याम्पियनसिपको पहिलो खेलसमेत रहेको एसेसमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई स्तब्ध बनाउँदै सुखद सुरुआत गरेको छ। ३ सय ९८ रनको लक्ष्यसहित पाँचौं तथा अन्तिम दिन ब्याटिङ गरेको इङ्ल्यान्ड १ सय ४६ रनमा समेटिएपछि अस्ट्रेलियालाई नतिजा सुम्पियो।

अस्ट्रेलियाको हजारौं स्वास्थ्यकर्मी आन्दोलित

अस्ट्रेलियाको एक राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आफूहरुमाथि असुरक्षा बढेको कारण देखाएर यस्तो आन्दोलन गरेको समाचारमा जनाइएको छ।

स्टार्क र आर्चरबीच बलिङ भिडन्त

विश्वकप उपाधि रक्षाको लक्ष्यका साथ इङ्ल्यान्ड भ्रमणमा निस्किएको साबिक विजेता अस्ट्रेलिया बिहीबार दोस्रो सेमिफाइनलमा आयोजकको चुनौती पन्छाउँदै उपाधियात्रामा थप एक कदम अघि बढ्न चाहन्छ।

सम्भावना कायमै राख्न पाकिस्तान र न्युजिल्यान्ड दबाबमा

इङल्यान्ड–वेल्समा जारी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत शनिबार अस्ट्रेलिया र न्युजिल्यान्डबीच भिडन्त हुँदै छ। यस विश्वकपमा अस्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली भइसकेको छ।

‘फेसबुकमा अरुले गरेको कमेन्टका लागि सञ्चारमाध्यम जबाफदेही’

कुनै पनि सञ्चारमाध्यमको आधिकारिक सार्वजनिक फेसबुक पेजमा तेस्रो पक्षले गर्ने मानहानीयुक्त कमेन्टका लागि सोही सञ्चारगृह उत्तरदायी हनुपर्ने फैसला अस्ट्रेलियाको न्यु साउथ वेल्सको सर्वोच्च अदालतले गरेको छ।

साबिक विजेता अस्ट्रेलिया सेमिफाइनलमा

आयोजक इङ्ल्यान्डमाथि ६४ रनको जित निकाल्दै पाहुना टोली अस्ट्रेलिया इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकपको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबारको जितसँगै साबिक विजेता अस्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ।

एसेजको झल्को दिने खेल

विश्वकप क्रिकेटअन्तर्गत मंगलबार विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी आयोजक इङ्ल्यान्ड र अस्ट्रेलिया आमने सामने हुँदा त्यसले एसेज टेस्ट शृंखलाको झझल्को दिनेछ।

बंगलादेशसँग अस्ट्रेलिया सजक

वेस्ट इन्डिजविरुद्ध जित निकाल्दै उच्च मनोबल बटुलेको बंगलादेश अस्ट्रेलियाविरुद्ध पनि सोही सफलता दोहो-याउने लक्ष्यमा हुनेछ भने अस्ट्रेलिया सहज जितका साथ शीर्ष ४ प्रवेश सम्भावना जीवित राख्न चाहन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्