८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

मन्त्री मण्डलका अंगरक्षकको हृदयघातका कारण निधन

बिना विभागीय मन्त्री शिवकुमार मण्डलका अंगरक्षकको आज निधन भएको छ । मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीका अनुसार मन्त्री मण्डलका अंगरक्षक नेपाली सेनाका जमदार ४६ वर्षीय रामबहादुर बुढाको हृदयघातका कारण निधन भएको हो ।

प्रकाश दाहाललाई भएजस्तो अाकस्मिक हृदयघात कसरी हुन्छ?

माओवादी अध्यक्ष पुष्पकमल दाहालका सुपुत्र प्रकाशको अल्पायुमै मृत्यु भएको विषयले धेरैले आश्चर्यमा पार्‍यो। आइतबार बिहानै सामाजिक सञ्जालमा मृत्युको खबर फैलियो। अधिकांशले त्यो खबर पत्याएनन्। बरु उल्टै त्यस्ता सामाजिक सम्प्रेषण गर्नेहरुप्रति आधिकारिकताको प्रश्न उठाए। ती

तमिलनाडूकी मुख्यमन्त्री जयललितालाई हृदयघात

तमिलनाडूकी मुख्यमन्त्री जयललितालाई हृदयघात भएको छ। आइतबार साँझ जयललितालाई हृदयघात भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। उनको स्वास्थ्यस्थिति गम्भीर रहेको छ। उनको अपोलो अस्पतालमा उपचार भइरहेको छ।

सिचाईंमन्त्रीलाई हृदयघात, नर्भिकमा भर्ना

सिचाईंमन्त्री दीपक गिरीलाई बुधबार राति २ बजे हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई बुधबार राति नै नर्भिक अस्पतालको अाकस्मिक कक्षमा लिगएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्