६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

आज नेपाल आउँदै कतारी राजा

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा सेख तमिम बिन हमाद अल थानी पहिलो पटक दुईदिने भ्रमणमा नेपाल आउने भएका छन्।

बजाजको एक लाखसम्मको उपहार

बजाज मोटरसाइकलको लागि अधिकृत वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नवआरम्भ’ योजना सार्वजनिक गरेको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको उपहार हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरले मेरियोट होटलमा ‘विदेशबाट सिटी पठाऔं, पठाएको भन्दा १० गुणा बढी पाऔं’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

किसानको जीवनस्तर उकास्ने ‘मिल्की वे’ परियोजना

गत वर्ष पुसमा हेफर इन्टरनेसनलको अग्रसरता र कोरिया सरकारको सहयोगमा नेपालमा पहिलोपटक ५१ किसानलाई ८० होलिस्टाइन बाच्छी वितरण गरिएको थियो।

जाडोमा २ सय विपन्नलाई न्यानो कपडा उपहार

शीत लहरसँगै जाडो बढ्दै गए पछि कपिलवस्तुको महराजगंज नगरपालिकाका २ सय विपन्नलाई न्यानो कपडा सेट उपहार प्रदान गरिएको छ।

नयाँ वर्षमा सिट्रोनको ‘न्यु इयर बोनान्जा’

नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ‘न्यु इयर बोनान्जा’ ल्याएको छ।

क्रिसमस उपहार बेच्दै युवा

क्रिसमसमा पाएका उपहारहरू केहीका लागि मूल्यवान् होलान् केहीले भने यसलाई पैसा कमाउने अवसरका रूपमा समेत लिने गरेको अध्ययनले देखाएको छ।

महान् पर्व महँगी उपहार

महान् पर्व दसैँ, तिहार, छठ जस्ता ठूला चाडपर्व घरदैलोमा प्रवेश गरिसकेका छन्। यी चाडपर्वमा पारिवारिक भेटघाट, मठमन्दिरमा गरिने पूजाआजा मात्र नभई बजारमा वस्तु तथा सेवाको माग समेत अन्य समयको तुलनामा ज्यादा हुने गर्छ।

चाडबाडमा उपहार नलिने रास्वपाको निती, सभापतिले भने उपहार पठाउनु पर्दैन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले चाडबाडको बेलामा उपहार स्वीकार नगर्ने बताएका छन्।

कुमारी बैंकको ‘दशैं र तिहार, परिवारलाई उपहार’

कुमारी बैंकले नेपालीहरूको चाड दशैं र तिहारलाई लक्षित गर्दै ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको छ।

कान्तिपुर मलले ‘दशैं-तिहार महोत्सव उपहार योजना-२०८०’ ल्याउँदै

कान्तिपुर मलले हरेका वर्षझै यसवर्ष पनि दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘कान्तिपुर मल दशैं तिहार महोत्सव उपहार योजना–२०८०’ ल्याउने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्