१२ असार २०८१ बुधबार
image/svg+xml

दसैँमा चङ्गा उडाउने संस्कृति हरायो

दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ।

दसैँको अवसरमा बनेपामा ‘चङ्गा चैट’ प्रतियोगिता

दसैँं र तिहारको याममा चङ्गा उडाएर मनोरञ्जन लिने संस्कति हराउँदै गइरहेको अवस्थामा त्यसलाई पुनः स्थापित गर्न चङ्गा महोत्सव गर्न लागिएको छ।

डिजिटल युगले लोप हुँदै चङ्गाको व्यापार

केही वर्ष अघिसम्म दसैं सुरु हुनुअगाडि नै बालबालिका तथा युवापुस्ताको हातमा लट्टाई र चङ्गा हुने गरेको भए पनि पछिल्ला वर्ष चङ्गा उडाउने परम्परा लोप हुँदै‌ गएकोमा व्यवसायी चिन्तित छन्।

नगरकाेटमा 'चङ्गा चेट' कार्यक्रम, क्यान्सर केयर नेपाल रिसर्च प्रथम

नेपाल रिपब्लिक मिडिया तथा क्लब हिमायलको संयुक्त आयोजनामा शनिबार नगरकोटमा भएकोचंगाचेट प्रतियोगितामा क्यान्सर केयर नेपाल रिसर्चले पहिलो स्थान हासिल गरेको छ।

गोजीमा दाम नहुने संगीतकारलाई ५० हजार

आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘चङ्गाचेट’को गीत ‘गोजीमा दाम छैन’ले युट्युबमा डेढ करोड बढी दर्शक पाएको छ। फिल्म युनिटले मंगलबार सोही अवसरमा केक काट्दै गीतका गायक तथा संगीतकार राजनराज शिवाकोटीलाई ५० हजार नगद प्रदान गरेको छ।

चङ्गा चैट

अहिले नेपालीहरुको महान् चाडपर्वले छपक्कै छोपिसकेको छ । स्कुले केटाकेटीहरु छुट्टीको समयमा घरको छतमा होस् या खाली चौरमा चङ्गा उडाएर चङ्गा चेट पार्ने होडबाजी गर्न थाली सकेका छन् । केटाकेटी मात्रै होइनन् युवायुवतीहरु पनि धागोको लट्टाइ बोकेर खाली चौरतिर चङ्गा उडाएर आनन्द लिइरहेका भेटिन थालेका छन्।

जुम्लामा चङ्गा महोत्सव

हिन्दु नेपालीहरूको महान पर्ब दसैं तिहारलाई मध्यनजर गर्दै जुम्लामा चङ्गा महोत्सवको आयोजना गरिएको छ। वर्ष दिनमा एक पटक आउने यो पर्वमा जुम्लामा चङ्गा महोत्सवको आयोजना गरिएको हो।

हेटौंडामा चङ्गा चेट प्रतियोगिता

बडादशैंमा चङ्गा उडाउने संस्कार घट्दै गइरहेका बेला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हेटौंडामा पहिलो पटक चङ्गा चेट प्रतियोगिता भएको छ । शनिबार भएको सःशुल्क प्रतियोगितामा उल्लेख्य रूपमा मकवानपुरका ४७ जना सहभागी थिए।

इतिहास बन्दै चङ्गा

काठमाडौँको असनमा ४१ वर्षदेखि चङ्गा पसल गर्दै आएका अनिल श्रेष्ठले कुनै समय एक सिजनमा ५० लाखसम्मको चङ्गा व्यापार गर्थे । चङ्गा व्यापारी श्रेष्ठका अनुसार पाँच वर्ष अगाडिसम्म मात्रै साउनदेखि असोजसम्मका तीन महिना ५० लाखको चङ्गा बिक्री हुन्थ्यो । अहिले भने त्यस्तो छैन । पहिला यही चङ्गा व्यापारबाट यी तीन महिनामा ५० लाख हाराहारीमा व्यापार हुन्थ्यो तर अचेल जम्मा १०–१२ लाखको मात्र हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्