९ असार २०८१ आइतबार
image/svg+xml

लुभु डोजो च्याम्पियन

विद्या आर्जन शाखा डोजोको आयोजनामा भएको प्रतियोगितामा लुभु १० स्वर्ण, २ रजत र ३ कांस्यसहित समग्रमा टिम च्याम्पियन बनेको हो ।

लामाटार–लुभु–बूढानीलकण्ठ यातायात सेवा सुरु

महालक्ष्मी नगरपालिकाको लामाटारस्थित पाटीचौरदेखि काठमाडौंको बूढानीलकण्ठसम्म बस सेवा सुरु भएको छ।

महालक्ष्मी–८, लुभु वडाध्यक्षका उम्मेदवारको अजेन्डा

स्थानीय तह पुनर्संरचनापछि साविकको सिंगो लुभु गाविस महालक्ष्मी नगरपालिका वडा नं. ८ भएको छ । राजधानीबाट नजिकै रहेर पनि केही वर्षअघिसम्म यो क्षेत्रमा विकास निर्माणका काम अगाडि बढ्न सकेका थिएनन् । तर, पछिल्लो समय खासगरी २०७२ सालको भूकम्पपछि यस क्षेत्रमा तीव्र रूपमा बस्ती विस्तार हुँदै गएपछि विकाससँगै विभिन्न खालमा समस्या देखिन थालेका छन् । करिब १२ हजार जनसंख्या रहेको लुभुमा खानेपानी, ढल, बाटो, स्वास्थ्यसेवा, गुणस्तरीय शिक्षा आदिलाई उम्मेदवारले चुनावी अजेन्डा बनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्