४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ भाइटिकाको दिन बाहेक सबै दिन हुने

तिहारमा कार्तिक २६ गतेदेखि कार्तिक ३० गतेसम्म सर्वोच्च अदालत बन्द रहे पनि भाइटिकाको दिन बाहेक बन्दी प्रत्यक्षीकरणको रिटको निवेदन लिई सुनुवाई हुनेछ।

दसैँ बिदामा पनि बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने

दसैँको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका अनुसार केही निश्चित सेवाका लागि दसैँ बिदामा पनि देशभरका अदालतहरू खुल्ने छन्।

ललिता निवास प्रकरण :आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चारमध्ये तीन जना बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका छन्।

विप्लव माओवादीका प्रवक्तालाई सर्वोच्चमा उपस्थित गराउन आदेश

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई ४८ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतलले आदेश दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्