२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सेना परिचालन गर्न स्वीकृति माग

कर्णाली प्रदेश सरकारले भारतबाट आउने नागरिकको उद्दार र क्वारेन्टिन व्यवस्थापनका लागि नेपाली सेना परिचालन गर्न संघीय सरकारसँग स्वीकृति मागेको छ ।

कर्णाली प्रदेशमा २०७७ भरी ७ दिन सार्वजनिक विदा

कर्णाली प्रदेश सरकारले कर्णालीमा वर्षमा ७ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । २०७७ सालमा वर्षमा ७ दिन सार्वजनिक विदा दिने र सो को सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो ।

कर्णालीमा कोरोना संक्रमितको संख्या २३ पुग्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अबैध क्रसरसँगै अधुरै काम छाड्ने मन्त्री खत्री सधैं विवादित

प्रदेश सरकार गठन भएदेखि भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्दै आएका खड्क खत्री सुर्खेत क्षेत्र नम्वर–१ अन्र्तगत प्रदेशसभा ‘ख’बाट निर्वाचित सांसद हुन्। उनी सांसद हुँदै मन्त्री भएपनि ठेक्कापट्टाको काम छोडेका छैनन्।

भ्रमणका नाममा पाँच महिनामा ६ लाख खर्च

कर्णाली प्रदेशका मन्त्रीहरूले पाँच महिनाको अवधिमा भ्रमण खर्चवापत ६ लाख रुपैयाँ राज्यकोषबाट सकेका छन्।

छानविन समिति गठन

कर्णाली प्रदेश सरकारले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा साउन १ गते भएको घटनाको छानविनका लागि तीन सदस्यीय समिति गठन गरेको छ।

‘विजनेश’ नपाउँदा कर्णाली प्रदेशको संसद बैठक स्थगित

कर्णाली प्रदेशसभाको शुक्रबारको बैठकमा न्यून सांसदहरूको उपस्थिति थियो। ४० सदस्यीय प्रदेशसभाका सांसद मध्ये २१ जना मात्रै उपस्थित थिए। संसद बैठक २४ मिनेटमै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भयो। विजनेश नहुँदा सांसदहरू घट्दै गएको सचिवालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्