९ आश्विन २०८१ बुधबार
image/svg+xml

युद्ध विभीषिका

प्यालेस्टिनी विद्रोही समूह हमासले शनिबार बिहान झुक्याएर इजरायलमाथि गरेको आक्रमणको झड्का विश्वभर महसुस भइरहेको छ। ३ दिनयता मारिने इजरायली र प्यालेस्टिनीको संख्या बढिरहेको छ।अहिलेसम्म मारिनेको संख्या ११ सय पुगिसकेको छ। आजको विश्वव्यापीकरणको युगमा युद्ध संसारको जुनसुकै कुनामा भए पनि त्यसको बाछिटा जहाँसुकै पुग्छ। मध्यपूर्व यसको तनावमा अहिल्यै परिसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्