१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

चटके अनुगमन, निरीह उपभोक्ता

परापूर्वकालदेखि नै नेपालीहरू आफ्नो कला, सौर्य, बहादुरीता र इमानदारितामा अग्रणी छन् । यहाँको खानपिन, संस्कृति, भेषभूषा र भाषाशैली असाध्यै मौलिक मात्रै होइन, मानवीय स्वभाव र संघर्षका विभिन्न आयाम संसारलाई नै लोभ्याउन सफल छन् ।

ऐतिहासिक गढीमा साकेला नाच

चराचुरुङ्गी बेंसीबाट लेकतिर जाने गर्मी याममा उभौली तथा लेकबाट बेंसीतिर झर्ने जाडो याममा उद्यौली पर्व मान्ने प्रचलन छ।

आफ्नोपनमा गौरव

वाम्बुले राईहरुको त्रैमासिक पत्रिका ‘इक लिब्जु भुम्जु पत्रिका’को आवरण फोटो खिच्न गत शनिबार ललितपुरको इमाडोलस्थित वाम्बुले राई समाज, नेपाल (वाम्रास) मा कार्यक्रम गरिएको थियो। मैले पनि मौलिक भेषभूषा लगाएँ।

आआफ्नै भेषभूषासहित ११ भाषामा सपथ

संघीय संसद्का सदस्यको सपथग्रहण समारोहमा आआफ्नै मौलिक भेषभूषामा उपस्थितमध्ये ५० जनाले नेपाली भाषाबाहेक आआफ्नो मातृभाषामा सपथ लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्