२४ असार २०८१ सोमबार
image/svg+xml

पशुपति हिन्दु विश्वविद्यालय अघि बढाउन मन्त्री किराँतीको निर्देशन

विश्वविद्यालय स्थापनका लागि डा.जगमान गुरुङको संयोजकत्वमा रहेको समितिको बैठकमा मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन्।

पशुपतिनाथमा नागमणि,एकमुखे रुद्राक्ष र दाहिने शङ्ख प्रदर्शन

पशुपतिनाथको भण्डारमा रहेका बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख प्रदर्शन गरिएको छ।

एमाले कोशी अध्यक्षमा घनश्याम खतिवडा विजयी

नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन्।

स्ट्यान्डर्ड नाप र तौल विधेयक पारित

प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाको सन्देशसहितको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक’ २०७८ बहुमतले पारित गरेको छ।

साढे चार महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

पशुपतिनाथाको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ।नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्