५ आश्विन २०८१ शनिबार
image/svg+xml

ला लिगामा बार्सिलोना र रियल मड्रिड विजयी

स्पेनिस ला लिगामा आइतवार राति भएका खेलमा बार्सिलोना र रियल मड्रिडसहित ४ टिम विजयी भएका छन्।  लिग लिडर बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा एइबरलाई ३–० अन्तरले हरायो। बार्सिलोनाका लागि लुइस स्वारेजले २ र कप्तान लियोनल मेस्सीले १ गोल गरे।

रियल मड्रिड बराबरीमा रोकियो

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्ला रियलसँग २–२ गोलको बराबरीमा रोकिएको छ। बराबरीसँगै रियलले शीर्ष तीनमा उक्लने मौका समेत गुमाएको छ।

डुङ्गा पल्टिँदा स्पेनमा १२ आप्रवासीको मृत्यु

स्पेनको दक्षिणी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । सोही दुर्घटनाकामा परी अन्य १२ जना बेपत्तासमेत भएका छन्।

क्याटलोनियालाई स्पेनको चेतावनी

विखण्डनवादीको अवरोधलाई सहन गरे क्याटलोनियामा राष्ट्रिय प्रहरी पठाउने क्याटलन प्रशासनलाई स्पेन सरकारले चेतावनी दिएको छ।

ला लिगा : रियाल एइबरसँग स्तब्ध

एइबरसँग स्तब्ध भएसँगै रियाल मड्रिडले स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। ला लिगाअन्तर्गत शनिबार भएको खेलमा एइबरले रियाललाई ३–० ले निराश पारेको थियो।

मैत्रीपूर्ण फुटबलः स्पेन र अर्जेन्टिना विजयी, फ्रान्स बराबरीमा रोकियो

मैत्रीपूर्ण फुटबल खेलमा स्पेनले वेल्सलाई ४–१ ले पराजित गरेको छ। प्रतियोगिताअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा स्पेनको जितमा खेलको ८ र २९ औं मिनेटमा पाको अल्कासेर, १९ औं मिनेटमा सर्जियो रामोस र ७४ औं मिनेटमा मार्स बार्ताले गोल गरे।

मड्रिड डर्बी बराबरीमा, रियलले शीर्ष स्थानमा पुग्ने अवसर गुमायो

स्पेनिस ला लिगा फुटबलमा शनिबार राति रियल मड्रिड र एथ्लेटिको मड्रिडले गोलरहित बराबरी खेलेका छन्। केही दिनअघि सेभिल्लासँग ३–० को अप्रत्यासित हार ब्यहोरेको रियलले गएराति पनि जित निकाल्न सकेन।

भ्यालेन्सियाको पहिलो जित

केभिन गामारियोले गरेको निर्णायक गोलमा  भ्यालेन्सियाले जारी सिजन स्पेनिस ला लिगामा पहिलो जित हात पारेको छ।

स्वतन्त्र क्याटलनको पक्ष र विपक्षमा प्रदर्शन

स्वतन्त्र क्याटलनको पक्ष र विपक्षमा शनिबार स्पेनको बार्सिलोनामा भएको प्रदर्शनका कारण सो क्षेत्र तनाबग्रस्त बनेको छ।

रियलको संघर्षपूर्ण जित, एथ्लेटिको मड्रिडले गेटाफेलाई हरायो

मार्को एसेन्सीयोको गोल निर्णायक बन्दा रियल मड्रिले स्पेनिस ला लिगा लिग फुटबलमा स्पानियोलमाथि १–० को कठिन जित निकालेको छ।

सम्झौता अवधि बढाउँदै नाचो

स्पेनका  रक्षक नाचो मोनरियलले इङ्लिस प्रिमियर लिगको क्लब आर्सनलसँग नयाँ सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएका छन्।

स्पेनद्वारा इङ्ल्याड पराजित

नेसन्स लिग प्रतियोगितामा शनिबार स्पेनसँग पराजित भएपछि इङ्ल्यान्डका कप्तान ह्यारी केनले नेदरल्यान्डका रेफ्री ड्यानी म्याकेलीबाट कमजोर निर्णय भएको आरोप लगाएका छन्।

इनरिके स्पेनका नयाँ प्रशिक्षक

स्पेन फुटबल संघले सोमबार बार्सिलोनाका पूर्वप्रशिक्षक लुइस इनरिकेलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ।

विश्वकप : स्पेनलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेपछि रुसमा खुसियाली

रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलमा आइतबार स्पेन र रुसबीच भएको खेलमा रुस विजयी भएपछि रुसभरि खुशियाली छाएको छ।

उपाधि दाबेदार स्पेन विश्वकपबाट बाहिरियो, पेनाल्टी सुटआउटमा रूस भाग्यमानी

२०१० को विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ४–३ ले पाखा लगाउदै आयोजक राष्ट्र रूस विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्