५ आश्विन २०८१ शनिबार
image/svg+xml

विश्वकप फुटबल : स्पेन र रूसको पहिलो हाफ एक–एकको बराबरीमा

विश्वकप फुटबल अन्र्तगत प्रि क्वाटरफाइनलको तेस्रो खेलमा आयोजक राष्ट्र रूसले पहिलो हाफमा स्पेनलाई एक–एकको बराबरीमा रोकेको छ।

स्पेनविरुद्ध रूसः काउन्टर अट्याकमा फाइदा लिने रूसी लक्ष्य (भिडियाे)

आयोजक रूसले आइतबार विश्वकपअन्तर्गत अन्तिम १६ को खेलमा स्पेनको चुनौती पन्छाउन समूहचरणका पहिला दुई खेलमा गरेजस्तै जुझारु प्रदर्शन दोहोर्याउन आवश्यक छ ।

पहिलाे हाफमा माेरक्काे र स्पेनकाे बराबरी

विश्वकप फुटबल अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्पेन र मोरक्कोबीच भइरहेको खेलको पहिलो हाफ सकिएको छ।

स्पेनविरुद्ध मोरक्को, नकअाउट चरणका लागि स्पेनलार्इ जित अावश्यक

विश्वकप फुटबल २०१८ मा पोर्चुगलकै समूहमा मोरक्कोले समूहका दुवै खेल गुमाइसेको छ र विपक्षी पोस्टमा कुनै गोल गर्न सकेको छैन । तर यसको अर्थ उत्तर अमेरिकी प्रतिद्वन्द्वीको चुनौती स्पेनका लागि सहज छ भन्ने होइन।

काेस्टाकाे गाेलमा स्पेनकाे पहिलाे जित (फाेटाे फिचर)

स्पेनले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ। समुह बी अन्तर्गत बुधबार राती भएको खेलमा स्पेनले इरानलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै महत्वपुर्ण तिन अंक जोडेको हो।

स्पेनको संघर्षपूर्ण जितमा कोस्टा नायक

स्पेनले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ। समुह बी अन्तर्गत बुधबार राती भएको खेलमा स्पेनले इरानलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै महत्वपुर्ण तिन अंक जोडेको हो।

इरानको बलियो डिफेन्स, स्पेनसँगको पहिलो हाफ बराबरी

विश्वकप फुटबलको समुह बी अन्तर्गत स्पेन र इरानबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ

स्पेन र पाेर्चुगल बराबरीमा राेकिए,राेनाल्डाेकाे ह्याट्रिक (फाेटाे फिचर)

समुह बी अन्तर्गत अाज सम्पन्न स्पेन र पाेर्चुगलबीचकाे खेल तिनतिन गाेलकाे बराबरीमा सकिएकाे छ । रसिया स्थित फिस्ट स्टेडियम साेचीमा भएकाे खेलमा पाेर्चुगलकालागी राेनाल्डाेले ह्याट्रिक गरे भने स्पेनका लागी डियगाे काेस्टाले दुइ तथा नाचाेले एक गाेल गरे।

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले स्पेनलाई बराबरीमा रोक्यो

स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले स्पेनलाई ३–३ को बराबरीमा रोकेको छ। रुसको फिस्ट ओलम्पिक रंगशाला सोचीमा शुक्रबार राती सम्पन्न खेलमा पोर्चुगलका रोनाल्डोले खेलको ४, ४४ र ८८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

स्पेनविरुद्ध पोर्चुगलको अग्रता

समुह बी अन्तर्गतको दोश्रो खेलमा अहिले स्पेन र पोर्चुगलबीच खेल भइरहेको छ। खेलको पहिलो हाफ सकिँदा सम्म पोर्चुगलले खेलमा अग्रता कायम गरेको छ।

दाबेदारबीचको भिडन्तमा स्पेनलाई दबाब

उपाधिको मुख्य दाबेदारका रूपमा रूस भ्रमणमा निस्किएको स्पेनिस राष्ट्रिय टोलीमा बुधबार हलचल उत्पन्न भयो। शुक्रबार पोर्चुगलसँग खेल्दै समूह ‘बी’ को सुरुआत गर्ने तयारीमा रहेको स्पेनले प्रशिक्षक युलेन लोप्तेगीलाई बर्खास्त गर्दै केही घण्टाभित्रै फर्नान्डो हायरोलाई नियुक्त गर्‍यो।

विश्वकपको पूर्वसन्ध्यामा स्पेनको प्रशिक्षक परिवर्तन

विश्वकप सुरु हुन एक दिन मात्र बाँकी हुँदा स्पेनले मुख्य प्रशिक्षक युलेन लोप्तेगीलाई बर्खास्त गरेको छ।

स्पेनी गोलरक्षकले किन प्रधानमन्त्रीलाई माफि माग्न भने ?

स्पेनी गोलरक्षक ड्याभिड डे गेहले प्रधानमन्त्री पेड्रो साञ्चेजलाई सन् २०१६ को कथित यौन प्रकरणका बिषयमा गरेको अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमा याचना गर्न माग गरेका छन्।

सान्चेज स्पेनका नयाँ प्रधानमन्त्री

वर्तमान कन्जरभेटिभ प्रधानमन्त्रीलाई स्पेनी संसद्ले अविश्वासको मतद्वारा हटाएपछि स्पेनी राजा फिलिपले समाजवादी नेता पेड्रो सान्चेजलाई नयाँ प्रधानमन्त्रीका रूपमा सपथ गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्