१४ आश्विन २०८१ सोमबार
image/svg+xml

स्टार हस्पिटलले सेयर जारी गर्दै

स्टार हस्पिटलले साधारण सेयर जारी गर्ने निर्णय गरेको छ। आइपिओ निष्कासनको प्रक्रिया अघि बढाउन हस्पिटलले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।

महालक्ष्मी बैंकले स्टार हस्पिटल र अल्फा केयरसँग गर्‍यो सम्झौता

महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायले ललितपुरस्थित स्टार हस्पिटल र नयाँ बानेश्वरस्थित अल्फा केयर स्वास्थ्य संस्थाहरूसँग सम्झौता गरेको छ।

स्टार हस्पिटल र मेगा बैंकबीच सहकार्य

स्टार हस्पिटल र मेगा बैंक नेपालबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा स्टार हस्पिटलका सिओओ चिकित्सक सन्देश जिसी, मेगा बैंकका सिबिओ महेश शर्मा ढकालले हस्ताक्षर गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्