१० मंसिर २०८१ सोमबार
image/svg+xml

गुरुकूलमा अनुशासनसँगै व्यावहारिक ज्ञान

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–८ का सुजन अधिकारी ज्योतिष बन्ने चाहनाले गुरुकूलमा भर्ना भए। गैँडाकोट–१ मा रहेको मौलाकालिका संस्कृत विद्यापीठ गुरुकूलमा कक्षा ८ मा अध्ययन गर्ने सुजनले अहिले आफूमा नियमको पालनासँगै अनुशासनको विकास भएको बताउँछन्।

राजर्षि गुरुकूलमा पौडी प्रतियोगिता

वक्ताहरूले स्कूलले शिक्षाका साथै खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि पहिलो प्राथमिकता दिंदै आएको उल्लेख गर्दै भोलिका कर्णाधारका रूपमा रहेका विद्यार्थीको भविष्यका लागि खेलकुद जरुरी रहेकोमा जोड दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्