६ आश्विन २०८१ आइतबार
image/svg+xml

जर्मनी, इङ्ल्यान्ड र स्कटल्यान्ड सफल

बायर्न म्युनिखका खेलाडीद्वय थोमस मुलर र जोसुवा किमिचप्रेरित साबिक विजेता जर्मनीले नर्वेमाथि ३-० को अवे जित हासिल गर्दै विश्वकप छनोटमा उपाधि रक्षा अभियान सुरु गरेको दिन आइतबार इङ्ल्यान्ड र स्कटल्यान्ड पनि विजयी भएका छन्।

जर्मनी, इङल्याण्ड र स्कटल्याण्ड विजयी

विश्वकप छनोट चरणअन्तर्गत आइतबार राती सम्पन्न खेलहरुमा जर्मनी, इङल्याण्ड र स्कटल्याण्ड विजयी भएका छन्।

न्युएर जर्मनीका कप्तानमा नियुक्त

जर्मनी फुटबल एसोसियसनले बार्यन म्युनिक तथा राष्ट्रिय टिमका गोलरक्षक म्यानुयल न्यु्एरलाई कप्तानको जिम्मेबारी दिएको छ।

जर्मनीलाई महिला फुटबलको स्वर्ण

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेपछि शुक्रबार जर्मनीले स्विडेनलाई २–१ ले पराजित गर्दै ओलम्पिक महिला फुटबलमा पहिलो स्वर्ण पदक जितेको छ। प्रतियोगिताअघि विश्व वरीयताको दुई र अहिले नम्बर एक जर्मनी ओलम्पिक र विश्वकप दुवैमा उपाधि जित्ने तेस्रो राष्ट्र बनेको छ।

जर्मनीमा पहिलोपटक नेपथ्य

नेपाली लोक–रक ब्यान्ड नेपथ्यले शनिबार पहिलोपटक जर्मनीमा कन्सर्ट दिएको छ। ह्यामबर्गस्थित तमु समाजको आयोजनामा ग्रुइन्सपानमा कार्यक्रम सम्पन्न भएको थियो।

आफ्नै गल्तीमा जर्मनी चुक्यो

फ्रान्स र जर्मनीबीचको युरोपियन च्याम्पियनसिपको सेमिफाइनल विश्वभरका फुटबल दर्शकले व्यग्रसाथ कुरेका थिए। एउटा रोमाञ्चक प्रतिस्पर्धा हुने धेरैको अनुमान थियो। सुरुआती पाँच मिनेट हेर्दा फ्रान्सले जर्मनीलाई बराबरीको टक्कर दिनेछ।

विश्व विजेता जर्मनीलाई पराजित गर्दै फ्रान्स फाइनलमा प्रवेश

फ्रान्समा जारी युरो कप २०१६ को अन्तिम सेमिफाइनलमा विश्वविजेता जर्मनीलाई स्तब्ध पार्दै आयोजक फ्रान्स फाइनलमा प्रवेश गरेको छ। गएराति मार्सेलीमा सम्पन्न खेलमा फ्रान्सले जर्मनीलाई २-० गोलले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो।

सडनडेथमा इटाली जर्मनीसंग स्तब्ध

फ्रान्समा जारी युरो कप २०१६ को तेस्रो क्वाटरफाइनलमा सडनडेथमा इटालीलाई स्तब्ध पार्दै विश्वविजेता जर्मनी सेमीफाइनलमा प्रवेश गरेको छ।

फ्रान्स, जर्मनी र बेल्जियम क्वाटरफाइनलमा

युरोकप २०१६ अन्तर्गत अन्तिम १६ का खेलमा विजयी हुँदै आयोजक फ्रान्स, जर्मनी र बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेका छन्। गएराति सम्पन्न पहिलो खेलमा आयोजक फ्रान्सले रिपब्लिक अफ आयरल्यायडलाई २-१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

स्लोभाकियासँग जर्मनी सतर्क

जर्मनीका गोलकिपर म्यानुयल नुयुरले विश्वविजेता टोलीले युरो २०१६ को समूह चरणमा राम्रो गर्न नसके पनि नकआउट चरणमा राम्रो गर्ने बताएका छन्। जर्मनीले अन्तिम १६ मा आइतबार स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ। जोचिम लोउको टोली समूह ‘सी’बाट विजेताको हैसियतमा अन्तिम १६ मा स्थान बनाएको हो।

काबुल घटनाप्रति जर्मनीद्वारा दुःख व्यक्त

काठमाडौं– आतंकवादी समूह तालिबानले १३ नेपालीको ज्यान जानेगरी अफगानिस्तानको काबुलमा गरेको आक्रमणप्रति जर्मनीले दुःख व्यक्त गरेको छ ।

नाटोलाई जर्मनीको चेतावनी

जर्मन विदेशमन्त्री फ्रान्क वाल्टर स्टाइनमायरले नाटोलाई रुसलाई अनावश्यक रुपमा नचिढ्याउन आग्रह गरेका छन्। उनले पूर्वी यूरोपमा नाटोले गरिरहेको सैन्य अभ्यासले रुसमा तनाव नबढाउन चेतावनी दिएका छन्।

जर्मनी बराबरीमा रोकियो, इङल्याण्ड र नर्थन आयरल्याण्ड विजयी

काठमाडौं- युरो कप २०१६ अन्तर्गत गएराति सम्पन्न खेलहरुमा इङल्याण्ड र नर्थन आयरल्याण्डले जित हात पार्दा विश्व विजेता जर्मनी भने पोल्याण्डसँग बराबरीमा रोकिएको छ। पहिलो खेलमा इङल्याण्डले वेल्सलाई २–१ गोल अन्तरले पराजित गरेको छ। खेलको ४२औं मिनेटमा वेल्सका ग्यारेथ बेलले फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्