२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

भारतीय सेनाको कारबाहीमा छ जना पाकिस्तानीको मृत्यु

पाकिस्तानको विदेश मन्त्रालयद्वारा शुक्रबार दिइएको जानकारी अनुसार भारतीय सेनाको काश्मिरी क्षेत्रको सिमानामा गरिएको कारबाहीमा दुई महिलासहित छ जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ ।

कास्मिरी जनताको स्वनिर्णय भारतले सम्मान गर्नुपर्छः पाकिस्तानी राजदूत

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कास्मिरी जनताको स्वनिर्णयको अधिकारको सम्मान हुनुपर्ने बताएका छन्। उनले कास्मिरलगायत पाकिस्तान र भारतबीचका सम्पूर्ण समस्या वार्ताको माध्यमबाटै समाधान गर्नुपर्छ भन्नेमा आफ्नो मुलुक दृढ रहेको समेत बताएका छन्।

जासुसीको आरोपमा पक्राउ परेका पाकिस्तान उच्च आयोगका कर्मचारी रिहा

जासुरी गरेको अभियोगमा दिल्ली क्राइम ब्रान्चले नियन्त्रणमा लिएको दिल्लीस्थित पाकिस्तान उच्च आयोगको एक कर्मचारीलाई हिरासत मुक्त गरिएको भारतीय संचार माध्यमले जनाएका छन् । भारतीय प्रहरीले बिहबार एक प्रेस विज्ञप्ति जारी गर्दे पक्राउ गरिएका महसुद अख्तरलाई डिप्लोम्याटिक इम्युनिटीको आधारमा छोडिएको बताएको छ।

दाहालद्वारा पाकिस्तानमा भएको आक्रमणको भर्त्सना

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना पाकिस्तानी समकक्षी नवाज सरिफलाई एक सन्देश पठाउँदै दुई दिनअघि पाकिस्तानको क्वेटास्थित प्रहरी तालिम केन्द्रमा भएको आतंकवादी हमलाको भर्त्सना गरेका छन्।

पाकिस्तानको क्वेटामा आतंकवादी आक्रमण, ५७ प्रहरीकाे मृत्यु

पाकिस्तानको क्वेटामा प्रहरी तालिम केन्द्रमा आतंकवादी आक्रमण भएको छ। सो आक्रमणमा ५७ प्रहरीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। सो आक्रमणमा एक सय भन्दा बढी प्रहरी घाइते भएका छन्। करिब सात जनाको संख्यामा आएका आक्रमणकारीले अन्धाधुक्ध गोली चलाउँदा ठूलो संख्यामा प्रहरीको मृत्यु भएको हो। प्रहरीको जवाफी कारवाहीमा ३ आक्रमणकारी मारिएका छन्।

पाकिस्तानको प्रहरी प्रशिक्षण केन्द्रमा आतंककारी हमला, कम्तीमा ४४ जनाको मृत्यु

पाकिस्तानको एक प्रहरी प्रशिक्षण केन्द्रमा भएको हमलामा कम्तीमा ४४ जनाको मृत्यु भएको छ। सोमबार राति तीन चार जनाको संख्यामा आएका आतंककारीले प्रशिक्षण केन्द्रको होस्टेलमा आक्रमण गरेको पाकिस्तानका अधिकारीहरुले बताएका छन्। उनीहरुले होस्टेलमा अन्धाधुन्ध फाइरिङ र बम हानेका थिए।

पाकिस्तानको पकड

इङल्यान्डलाई बंगलादेशविरुद्धको सबै टेस्ट जितेको किर्तिमान जोगाउन थप २ विकेट लिनु पर्नेछ भने घरेलु टोलीलाई एतिहासिक विजय हासिल गर्न थप ३३ रन जोड्नु पर्नेछ। इङ्ल्यान्डविरुद्धको ९ टेस्ट खेलमा पहिलो जितका लागि २ सय ८६ रनको लक्ष्य पछ्याएको बंगलादेश चौथो दिनको समाप्तीमा २५३–८ को स्थितीमा छ। डेब्यू गरेका सविर रहमान ५९ रन र तैजुल इस्लाम ११ रनमा बनाएर क्रिजमा छन्।

पहिलो टेस्टमा पाकिस्तानलाई सफलता

दुबई(एएफपी)– प्रतिद्वन्द्वी कप्तानद्वय मिसवाह उल–हक र जेसन होल्डरले अन्तिमसम्म संघर्ष गरेको पहिलो टेस्टमा पाकिस्तानले वेस्ट इन्डिजमाथि५६ रनको जित पाएको छ।

पाकिस्तान पक्का मित्र : चीन

चीनले पाकिस्तान आफ्नो एक असल मित्र भएको बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकबादको जननी भनेको एक दिन पछाडि चीनले पाकिस्तान आफ्नो असल छिमेकी भएको बताएको हो ।

पाकिस्तान हाम्रो असल मित्रः चीन

चीनले पाकिस्तान आफ्नो एक असल मित्र भएको बताएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकबादको जननी भनेको एक दिन पछाडि चीनले पाकिस्तान आफ्नो असल छिमेकी भएको बताएको हो।

पाकिस्तान आतंकवादको जननीः मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक समृद्धिको लागि आतंकवाद प्रमुख चुनौती भएको बताएका छन्। भारतमा जारी ब्रिक्स सम्मेलनलाई आइतबार सम्बोधन गर्दै मोदीले पाकिस्तानको नाम नलिइ आफ्नो एक छिमेकी देश आतंकवादको जननी भएको आरोप लगाएका हुन्।

मोदी सरकारले भन्यो–पाकिस्तानी कलाकारलाई दिइएको भिसा रद्द हुँदैन

भारत सरकारले भारत र पाकिस्तानबीच जारी तनावकाबीच बलिउडमा काम गरिरहेका पाकिस्तानी कालाकारलाई दिइएको भिसा रद्द गर्ने कुनै योजना भएको जनाएको छ।

१६ मुलुकका सेनासहित पाकिस्तानमा सैन्य अभ्यास

सेनाको शारीरिक तथा सामरिक क्षमता बलियो बनाउन भन्दै पाकिस्तानले आगामी हप्तादेखि सैन्य अभ्यास गर्ने भएको छ। सो सैन्य अभ्यासमा विभिन्न १६ मुलुकका सैनिक सहभागी हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। सो सैन्य अभ्यास लाहोरमा हुने भएको छ।

पाकिस्तानसँगकाे युद्धबारे कंगना धारणा

भारत र पाकिस्तानबीच युद्धको सम्भावना प्रबल बनेको विश्लेषण सर्वत्र भइरहेका बेला यसले बलिउडलाई पनि प्रभावित गरेको छ । खासगरी भारत सरकारले भारतभित्र रहेका पाकिस्तानी कलाकारलाई अविलम्ब देश छोड्ने आदेश दिएपछि भारतीय कलाकारले यसप्रति चासो देखाएका छन् । र, चासो देखाउनेको पंक्तिमा बलिउड अभिनेत्री कंगना रनौट पनि छिन् ।

रुसपछि इरानपनि चीन–पाकिस्तानको साथमा

इरान ४६ अबर डलरको चीन–पाकिस्तान आर्थिक गलियारा परियोजनामा सहभागी हुन इच्छुक भएको छ। इरानले यो महत्वकांक्षी परियोजनामा इन्धन सम्पन्न राष्ट्रमा विस्तार गर्न पाकिस्तानसँग छलफल सुरु गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्