२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भारत–पाकिस्तानबीचको सम्बन्ध चिसियो

नयाँ दिल्ली-पाकिस्तानको सैनिक अदालतले आफ्नो नागरिक कुलभुषण जाधवलाई जासुसी गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएपछि भारत र पाकिस्तनबीचको सम्बन्ध फेरी एकपटक विवादको सतहमा आएको छ।

पाकिस्तानद्वारा शृंखला बराबरी

बाबर आजमको अविजित १ सय २५ रन तथा हसन अलीको पाँच विकेटप्रेरित पाकिस्तानले दोस्रो एकदिवसीय खेलमा आइतबार वेष्ट इन्डिजलाई ७४ रनले पराजित गरेको छ।

नेपाल आएका पाकिस्तानी पूर्वकर्नेल बेपत्ता

संयुक्त राष्ट्रसंघमा जागिरका लागि अन्तर्वार्ता दिन भन्दै तीन दिनअघि नेपाल आएका पाकिस्तानी सेनाका पूर्वकर्नेल मोहम्मद हबिब जाहिर बेपत्ता भएका छन्। नेपालस्थित पाकिस्तानी दूतावासले उनी हराएको भन्दै खोजीका लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको छ।

पाकिस्तानमा डुङ्गा पल्टिँदा ४ को मृत्यु १६ बेपत्ता

पाकिस्तानको दक्षिणी नाउसाह्रो फेरोज जिल्लामा सोमबार बिहान डुङ्गा पल्टिँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य १६ जना हराइरहेका छन् ।

पाकिस्तानी तिर्थस्थलमा २० जनाको हत्या

पाकिस्तानको एक धार्मिकस्थलमा आइतबार विहान २० जनाको हत्या भएको छ भने अरु चार जना घाइते भएका छन् ।

पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित

एसीसी इमर्जिङ नेशन्स कपमा नेपालले खराब सुरुवात गरेको छ। प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ। नेपालले दिएको १८१ रनको लक्ष्य पाकिस्तानले ४६ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। पाकिस्तानको जितमा १३५ बल खेल्दै ९ चौका प्रहार गरेका इमाम उलहकले १०४ रनको योगदान दिए।

एसिसी इमर्जिङ टिम्स कप : नेपालले पाकिस्तानलाई १८१ रनको लक्ष्य दियो

एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

पाकिस्तानको ७७ औं राष्ट्रिय दिवसको अवसरमा बिहीबार काठमाडौंस्थित पाकिस्तानी दूतावासमा झण्डोत्तोलन कार्यक्रम आयोजना गरियो। नियोग प्रमुख जावेद अहमिद उमरानीले पाकिस्तानको राष्ट्रिय झण्डोत्तोलन गरेका हुन्।

नेपालमा भारत-पाकिस्तानको संयुक्त सैन्य अभ्यास

नेपालमा सोमबारबाट आयोजना हुने संयुक्त सैन्य अभ्यासमा भारत, पाकिस्तान र बंगलादेशका सेनाले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्।

पाकिस्तानमा करिब दुई दशकपछि  जनगणना सुरु

पाकिस्तानमा हिजो बुधबारबाट कडा सुरक्षाबीच राष्ट्रिय जनगणना सुरु भएको छ । करिब दुई दशकयता भएको यस जनगणना हजारौँंको सङ्ख्याका सुरक्षाकर्मीलाई तैनाथ गरिएको छ ।

पाकिस्तानले हिन्दु विवाहलार्इ कानुनी मान्यता दिँदै

पाकिस्तानमा हिन्दु विवाहलाई कानुनी मान्यता पाउने भएको छ। कूल जनसंख्यामा २ प्रतिशत जनता हिन्दु धर्मावलम्बी रहेको पाकिस्तानमा हालसम्म हिन्दु बैवाहिक परम्पराले कानुनी मान्यता पाएको थिएन ।

दुई सयजना नेपाली विद्यार्थीलार्इ पाकिस्तानकाे छात्रवृत्ति

पाकिस्तान सरकारले शिशु कक्षादेखि दश जोड दुईसम्म अध्ययनरत २०० जना नेपालीलाई जनही रु १० हजार छात्रवृत्ति प्रदान गरेको छ।

पाकिस्तानको गतिलो जवाफ

पिटर ह्यान्सकम्ब अस्ट्रेलियाको पहिलो इनिङमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेको दिन मंगलबार अजहर अली र युनिस खानले तेस्रो टेस्टमा पाकिस्तानका तर्फबाट गतिलो जवाफ पेश गरेका छन्।

विषाक्त मदिरा पिउँदा पाकिस्तानमा २४ जनाको मृत्यु

क्रिसमसको पूर्वसन्ध्यामा रमाइलो गर्नेक्रममा विषाक्त मदिरा पिउँदा पाकिस्तानमा २४ जनाको मृत्युभएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्