२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पाकिस्तानमा डुङ्गा दुर्घटना हुँदा चारको मृत्यु, २१ बेपत्ता

उत्तरपश्चिम पाकिस्तानमा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य २१ जना अझै पनि बेपत्ता रहेका छन्।

पाकिस्तानले बुझायो भारतीय कैदीको सूची

पाकिस्तानी सरकारले आफ्नो देशमा रहेका भारतीय कैदीहरूको नामावलीको सूची सोमबार भारतलाई बुझाएको छ।

अफगानिस्तान कडा टक्करमा फेरि अभागी

अफगानिस्तानले दिएको २ सय २८ रनको लक्ष्य निर्धारित ५० ओभर सकिन दुई बल बाँकी रहँदै ७ विकेट गुमाएर भेटाउँदा पाकिस्तानले अन्तिम चारमा पुग्ने सम्भावना जीवितै राखेको हो।

अफगानिस्तान टस जितेर ब्याटिङमा

एकदिवसीय विश्वकपको आजको खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको छ। जारी प्रतियोगितामा ७ खेल खेलेको अफगानिस्तानले जित निकाल्न सकेको छैन।

साहिन साह अफ्रिदीको आशालाग्दो बलिङ

पाकिस्तानका युवा बलर साहिन साह अफ्रिदी पछिल्ला समय निकै राम्रो लयमा देखिएका छन्। यद्यपि, जारी विश्वकपमा उनले निकै कम अवसर पाए। पाकिस्तानले यस विश्वकपमा सातौं खेल पूरा गर्दा अफ्रिदीले तीन खेलमा मात्र अवसर पाएका छन्।

न्युजिल्याण्ड टस जितेर ब्याटिङमा

एकदिवसीय विश्वकपको आजको खेलमा न्युजिल्याण्डले टस जितेर ब्याटिङ रोजको छ। वर्षाको कारण केही ढिला गरी टस भएको खेलमा पाकिस्तान अघिल्लो चरणको यात्रालाई जीवन्त राख्न सुखद नतिजाको खोजीमा छ।

सुखद नतिजाको खोजीमा पाकिस्तान

अपराजित टोली न्युजिल्यान्डले बुधबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दा जितको खोजीमा मैदान उत्रिनेछ। पाकिस्तान पनि अघिल्लो चरणको यात्रालाई जीवन्त राख्न सुखद नतिजाको खोजीमा हुनेछ।

सुखद नतिजाको खोजीमा पाकिस्तान

अपराजित टोली न्युजिल्यान्डले बुधबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दा जितको खोजीमा मैदान उत्रिनेछ। पाकिस्तान पनि अघिल्लो चरणको यात्रालाई जीवन्त राख्न सुखद नतिजाको खोजीमा हुनेछ।

पाकिस्तानकाे सवल पक्षः मोहम्मद आमिरकाे उत्कृष्ट लय

जारी विश्वकपमा पाकिस्तानका लागि मोहम्मद आमिरले निकै यादगार बलिङ गरिरहेका छन्। यद्यपि, पाकिस्तानले जारी विश्वकपमा यादगार नतिजा निकाल्न नसके पनि आमिरको प्रदर्शन भने उँचो स्तरमा छ।

दक्षिण अफ्रिकालाई अलराउन्ड प्रदर्शनको आशा

बलिङ र ब्याटिङ दुवैतर्फ खराब प्रदर्शन भएपछि दक्षिण अफ्रिकाले जारी विश्वकप खासै सुखद बनाउन सकिरहेको छैन।

जित्नै पर्ने दबाबमा पाकिस्तान र दक्षिण अफ्रिका

समान एक/एक खेलमा जित निकाल्न सफल पाकिस्तान र दक्षिण अफ्रिका आइतबार अघिल्लो चरणको यात्रालाई जीवितै राख्न जितको खोजीमा मैदान उत्रिँदै छन्। यद्यपि दक्षिण अफ्रिकाले गणितीय सम्भावनाको भरोसामा बस्नुपर्नेछ।

पाकिस्तानमा नयाँ आइएसआई प्रमुख नियुक्त

पाकिस्तानको सेनाले लेफ्टीनेन्ट जनरल फैज हमीदलाई पाकिस्तानको शक्तिशाली गुप्तचर निकाय (आइएसआई) को नयाँ महानिर्देशकमा नियुक्त गरेको छ।

भारतद्वारा ३ सय ३७ रनको लक्ष्य प्रस्तुत

इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा भारतले पाकिस्तानसामु ३ सय ३७ रनको लक्ष्य प्रस्तुत प्रस्तुत गरेको छ।

भारत र पाकिस्तानको खेलमा वर्षा बाधक

इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा भारत पाकिस्तानको खेल वर्षाले प्रभावित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्