३ मंसिर २०८१ सोमबार
image/svg+xml

निधिले भने- सिंगापुरबाटै सरकार चलाउनु गम्भीर, शशांकले गरे गुट अन्त्यको घोषणा

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले संघीयता र संविधान विरोधी कामहरु गरिरहेको आरोप लगाएका छन्।

कम्युनिष्टबिरुद्ध लड्ने बेला आयो भन्दै देउवाले भने– अब पनि पार्टीभित्र साथ नपाए एक्लै निर्णय गर्छु

सभापति देउवाले पार्टीका विभाग, संगठनलगायतलाई सहमतिका आधारमा पूर्णता दिनका लागि धेरै प्रयास गरेपनि आफुसँग निर्वाचनमा पराजित भएका समूहबाट सहयोग नपाएको बताए। उनले अब एक्लै भएपनि पार्टीका विभाग र संगठनहरुलाई पूर्णता दिने दाबी गरे। ‘

नेपाली आधुनिक कला इतिहासको खोजी गर्नुपर्नेमा जोड

नेपालमा आधुनिक चित्रकलाको शुरुआत कहिलेदेखि भएको भन्नेमा अझै अन्योल र विवाद देखिएको छ।

नेपाल प्रहरीको सहप्रवक्तामा जोशी

प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीलाई केन्द्रीय प्रहरीको सहप्रवक्ता तोकेको छ।

राजनीतिबाट नभाग्ने भन्दै माधव नेपालले भने- ओलीसँग श्रीमान् श्रीमतीको जस्तै घर झगडा हो

‘फुलको आँखामा फुलै संसार, काडाको आँखैमा काडा संसार’ भन्ने गीतको दृष्टान्त दिदै व्यक्तिको सोच, दृष्टिकोण, सामथ्र्य तथा ज्ञानका आधारमा समस्या सामान्य र असामान्य हुने बताए।

घडेरी बेच्ने निर्णयबाट पछि हट्यो सेना

नेपाली सेनाले सकल दर्जालाई सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन गरेको छ।

नेपालले विश्व आइटिएफमा चुनौती प्रस्तुत गर्ने

नेपालले २१औं विश्व आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएको छ। आगामी अगस्ट २४ देखि ३१ तारिखसम्म बुल्गेरियाको पाल्मोदिप सहरमा आयोजना हुने विश्व च्याम्पियनसिपमा नेपालका १४ खेलाडीले चुनौती प्रस्तुत गर्दै छन्।

दुई पूर्वप्रधानमन्त्रीले जयशंकरलाई भेटेनन्

सोहीअनुसार उनीहरूलाई खबर भए पनि दाहाल र नेपालले मर्यादाक्रमअनुसार एस जयशंकरलाई भेट्न आफू जाने नभएर विदेशमन्त्री आउनुपर्ने भन्दै नगएका हुन्।

ओलीले भने– 'तपाईंले दिएको स्वास्थ्यलाभको शुभकामना चाहिँदैन'

बैठकमा ओलीले ‘तपाईं अध्यक्ष कि म अध्यक्ष’ भनेपछि नेपालले यसरी जबाफ फर्काए, ‘निर्वाचन (तत्कालीन एमालेको महाधिवेशन) मा तपार्इंको जित र मेरो हार सामान्य मतमा भएको हो, एक्लै पेलेर जान सकिन्छ भन्ने नठान्नुस्।’

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

दुई दिने नेपाल भ्रमणमा रहेका भारतका विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्।

एसिया कपमा सहभागी हुने खेलाडी छनोट, काे-काे परे ?

यसै महिना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट सहभागी हुने  खेलाडी छनोट गरिएको छ।

नेपाल भारतसँग ५–० ले स्तब्ध

नेपाल यु–१५ साफ च्याम्पियनसिपको पहिलो खेलमा आयोजक भारतसँग ५–० ले स्तब्ध भएको छ। खेलको पाँचाैँ मिनेटमा महेसन सिंहको गोलमा भारतले अग्रता लिएको थियो। २४औं मिनेटमा सुभो पाउलले व्यक्तिगत दोस्रो गोल गर्दै भारतको अग्रता दोब्बर पारेका थिए। मध्यान्तर हुन दुई मिनेट बाँकी हुँदा अनिस मजुमदारले भारतको अग्रता बढाएका थिए।

नेपाल र भारतबीच सम्झौतामा हस्ताक्षर

नेपाल–भारत संयुक्त आयोगको बैठकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मनिता जोशी वैद्य र भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणका कार्यकारी निर्देशक राजिवकुमार जैनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

कोरियाली पर्यटक बढाउन पहल गरिने

नेपालमा कोरियाली पर्यटक बढाउन कोरियामा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्न सरोकारवालाले पहल गर्ने भएका छन्। मंगलबार नेपाल पर्यटन बोर्डमा कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान)ले आयोजना गरेको कार्यक्रममा उनीहरूले त्यस्तो प्रतिबद्धता जनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्