९ मंसिर २०८१ आइतबार
image/svg+xml

रौतहटमा भेटियो पुरुषको शव: हत्या गरिएको आशंका

रौतहटमा एक पुरुषको शव भेटिएको छ।रौतहटको राजपुर नगरपालिका १ मा धारिलो हतियारले घाँटी रेटेको अवस्थामा शव भेटिएकोले हत्या भएको आशंका गरिएको छ।

रौतहटका दुई गाउँमा आगलागी हुँदा लाखौंको क्षति

रौतहटका दुई गाउँमा आगलागी भएको छ। आगोले आधा दर्जनभन्दा बढी घर खरानी भएको छ भने लाखौंको क्षति पनि भएको छ।

गर्मी बढेसँगै रात्रिकालीन व्यापार गर्न पाउनुपर्ने माग

गर्मी बढेसँगै रौतहटका व्यवसायीले राति अबेरसम्म पनि व्यापार गर्न पाउनुपर्ने माग गरेका छन्।

ट्रयाक्टरको ठक्करले बालकको मृत्यु भएपछि गुजरामा तनाव

रौतहटको गुजरामा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएपछि केही बेर तनाव भएको छ।

‘एसइई केन्द्र’मा अधिकृत साह नेतृत्वको अनधिकृत टोली, केन्द्राध्यक्ष र विद्यार्थीहरू त्रसित

जिल्ला प्रशासन कार्यालय रौतहटका शाखा अधिकृत मणिभूषण साहको जम्बो टोलीले एसइई परीक्षा केन्द्रमा परीक्षा निर्देशिका विपरीतका गतिविधि गरेको पाइएको छ।

जब प्रधानमन्त्रीले नै जाहेरी नलिनू भन्नुभयो!

मधेस आन्दोलनलाई बाहिरीरूपमा अध्ययन गर्ने हो भने यस्तै विभेद र राष्ट्रिय मूलधारमा मधेसीहरूलाई नसमेटिएको कारण भित्रभित्रै सुषुप्त अवस्थामा रहेको आक्रोशले मौका पाउनेबित्तिकै ठूलो रूप लिएको हो भन्ने गरिन्छ र यो पनि यौटा कारण हो।

रौतहटको गौर नगरपालिकालाई उत्कृष्ट नगरको सम्मान

देशभरका सम्पूर्ण नगरपालिकामध्ये गौरले सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो।

तर्साउने लालपुर्जा

सबैको बिहे पनि भइसकेकाले परिवारसहित हुने नै भए। अनि छुट्टीभिन्न पनि भइसकेका छन्।’ त्यसपछि सोधिन्–भन्नुस् त हामी कसरी बसेका हौँला ?’

तेस्रो दिन पनि इशनाथमा कर्फ्यू जारी

देशले प्रजातन्त्र दिवस मनाइरहँदा रौतहटको एक पालिकाका अधिकांश क्षेत्रमा तीन दिनदेखि कर्फ्यू जारी छ।

चाहिएको ठाउँमा भन्दा मन्त्रीका निर्वाचन क्षेत्रमा बजेट केन्द्रित भयो : तिमलसेना

प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमलसेनाले भ्युटावर बनाउनुभन्दा कृषि र सिँचाइका क्षेत्रमा बजेट जान सके त्यसले किसानलाई मात्र होइन, मुलुकको समग्र अर्थतन्त्रमा सहयोग पुर्‍याउने बताए।

आफ्नै कार्यालयमा किन तालाबन्दी गर्दैछन् रौतहटका जनप्रतिनिधि?

आपसी विवाद चर्कदै गएपछि रौतहटका जनप्रतिनिधि नै कार्यालयमा तालाबन्दी गर्न थालेका छन्।

रौतहटका दुई पालिकामा उपमेयरले नै लगाए ताल्चा

यस्तै किसिमको द्वन्द्व रौतहटका दुई वटा नगरपालिकामा चर्किएको छ। द्वन्द्व बढेपछि उपमेयरहरूले नै नगरपालिकामा ताल्चा लगाइदिएका छन्।

अत्यधिक जाडो बढेपछि रौतहटका विद्यालयहरू एक साताका लागि बन्द

रौतहटका पाँच पालिकाका विद्यालय र क्याम्पस आजदेखि माघ २ गतेसम्मका लागि बन्द गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्