१७ असार २०८१ सोमबार
image/svg+xml

‘रेमिटेन्स सदुपयोग गरे विदेश पलायनरोकिन्छ’

जिल्लाभित्रिने रेमिटेन्स सदुपयोग गरी उत्पानमुखी क्षेत्रमा लगानी गर्न सके रोजगारीको खोजीमा हुने विदेशपलायन रोक्न सकिने सरोकारावालाले बताएका छन् ।

म्याग्दीमा दैनिक ५ करोड रेमिटेन्स

रोजगारीकासिलसिलामा विभिन्न देशमा गएका म्याग्देलीले दसैंतिहारलाई लक्षित गरेर रेमिटेन्स पठाउन थालेपछि वित्तीय संस्थामा चहलपहल सुरू भएको छ।शिक्षा, रोजगारी, व्यापारको सिलसिलामा विदेश बसेकालेचाडपर्वमा आवश्यक सामान किन्न र घरायसी खर्चका लागि पैसा पठाउने गरेका छन्।

घट्न थाल्यो रेमिटेन्स

चालु आर्थिक वर्षको पहिलो महिनामै रेमिटेन्स भित्रिने क्रम घटेको छ। यस वर्षको साउनमा रेमिटेन्स वृद्धिदर मात्र होइन, रेमिटेन्स नै २.५ प्रतिशतले घटेर ५१ अर्ब ९४ करोडमा सीमित भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

ठूला चाडपर्वमा रेमिटेन्सको ओइरो

दसैं, तिहार, छठ लगायत ठूला चाडपर्वमा सरदरभन्दा निक्कै बढी रेमिटेन्स आउने गरेको छ । विदेश बस्नेले चाडवाडमा घर खर्चका लागि परिवारलाई बढी खर्च पठाउने भएकाले पनि रेमिटेन्स बढ्ने गरेको रेमिटेन्स कम्पनीहरु बताउँछन् ।

दैनिक झन्डै २ अर्ब रेमिटेन्स

नेपालमा दैनिक एक अर्ब ८२ करोड रेमिटेन्स भित्रिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७२÷०७३ मा कुल ६ खर्ब ६५ अर्ब ६ करोड रेमिटेन्स नेपाल भित्रिएको थियो । जसको अर्थ नेपालमा हाल दैनिक रुपमा औसत एक अर्ब ८२ करोड रुपैयाँ रेमिटेन्स भित्रिरहेको छ ।

रेमिटेन्स वृद्धिदर खुम्चियो

नेपालभित्रिने रेमिटेन्सको वृद्धिदर विस्तारै घट्न थालेको छ। गतआर्थिक वर्ष २०७२/०७३ मा सोभन्दाअघिल्लो वर्षको तुलनामा ५ प्रतिशतबिन्दुले रेमिटेन्सको वृद्धिदर खुम्चिएकोहो। आर्थिक वर्ष २०७१/०७२मा अघिल्लो आवको तुलनामा१३ प्रतिशतले वृद्धि भएको रेमिटेन्स गतआर्थिक वर्ष ८ प्रतिशतले मात्र वृद्धि भएको सरकारीतथ्यांकले देखाएको छ।

रेमिटेन्स अनुत्पादक क्षेत्रमा खर्च भएकाे छैन: ढकाल

कार्गो व्यवसायबाट व्यवसायिक क्षेत्रमा प्रवेश गरेका बाग्लुङका चन्द्र ढकालले रेमिटेन्स, बैंकिङ, अटोमोवाइल, सञ्चार, हाइड्रो हुँदै पर्यटनको क्षेत्रमा लगानी गरेका छन्। पछिल्लो पटक 'ड्रिम प्रोजेक्ट'को रुपमा काठमाडौको चन्द्रागिरीमा केबलकार निर्माणको नेतृत्व लिएका आइएमई ग्रुपका अध्यक्ष ढकालसँग शुक्रबारको लागि दिलीप पौडेलले गरेको कुराकानीः

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्