९ मंसिर २०८१ आइतबार
image/svg+xml

सुजल फुड्सको ‘चोकोफन जोए’ बजारमा

सुजल फुड्स प्रालिले नयाँ उत्पादन चोकोफन जोए चकलेट बजारमा ल्याएको छ। चोकोफन जोए नेपालकै पहिलो एस्क्वायर मोल्डेड चकलेट रहेको कम्पनीको दाबी छ।

सुजल फुड्सको ‘चोकोफन बिगफन’ अभियान

सुजल फुड्सले ‘चोकोफन बिगफन’ नयाँ प्याकमा बजारमा ल्याएको छ। कम्पनीले चोकोफन बिगफनको नयाँ प्याक बजार प्रवर्धन ‘ह्याप्पी न्यु प्याक टु यु’ भन्ने नारासहित राष्ट्रव्यापी रूपमा प्रवर्धन अभियान सुरु गरेको हो।

चोकोफनको नयाँ विज्ञापन अभियान

सुजल फुड्सले चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ।‘ओन्ली चोकोफन’ भन्ने सन्देश बोकेको यस विज्ञापन अभियानलाई अधिराज्यभर विभिन्न माध्यम् मार्फत कम्पनीले प्रस्तुत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्