ट्राफिक प्रहरी र सवारी चालकलाई मन्त्री गुप्ताको सुझाव : एकअर्काप्रति सकारात्मक हुनुस्
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं ट्राफिक वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरी सदैव नागरिकको जिउज्यानका लागि खटिएकाले हामी सधैं आमनागरिकप्रति बफादार भएर कटिबद्ध रहेको बताए।

