अनिशा चन्दलाई ‘ब्युटिसियन मिस तीज’ उपाधि
ब्युटिसियन मिस तीज– २०८० को उपाधि अनशा चन्दले प्राप्त गरेकी छन्। हरितालिका तीजका अवसरमा गुड न्यु आइटिसी समूहले नेपालगन्जमा आयोजना गरेको सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा उनले उपाधि हात पारेकी हुन्।