१६ असार २०८१ आइतबार
image/svg+xml

मङ्गोलियाको एक घरमा आगलागी हुँदा ७ जनाको मृत्यु

मङ्गोलियाको राजधानी उलान बाटोरमा एक भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ।

एसियाली पुरुष क्रिकेटः नेपालले समूह चरणमा पायो दुई प्रतिस्पर्धी

एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटको खेल तालिका परिवर्तन भएको छ। बहराईनले प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै खेल तालिका परिवर्तन भएको हो।

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक मंगोलियातर्फ

नेपालका तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले मङ्गोलियामा हुने इस्ट एसियन युथ गेम्स २०२३ मा खेल सञ्चालन गर्ने भएका छन्।

मङ्गोलियाबाट झण्डै तीन अर्ब डलरको कोइला निर्यात

मङ्गोलियाले यस वर्षको १० महिनाको अवधिमा चीनतर्फ कोइला निर्यात गरेर दुई अर्ब ७५ करोड अमेरिकी डलर आम्दानी गरेको छ।

उत्तर कोरियाली नेतालाई मङ्गोलियाको निम्तो

उत्तर कोरियाली नेता किम जोङ अनलाई मङ्गोलिया भ्रमणका लागि निमन्त्रणा गरेको मङ्गोलियाका एक उच्च अधिकारीले बताएका छन्। मङ्गोलियाले नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दोस्रो शिखर बैठकका लागि यो आमन्त्रण गरेको हो। दुवै नेताबीच गत जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो। दोस्रो शिखर बैठकको स्थान र मिति अझै तय भइसकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्