१० मंसिर २०८१ सोमबार
image/svg+xml

एसिया कप क्रिकेट :श्रीलंकाविरुद्ध भारत २१३ रनमा अलआउट

एसिया कप क्रिकेटको सुपर फोरको खेलमा आयोजक श्रीलंका विरुद्ध भारत २१३ रनमा सीमित भएको छ।श्रीलंकाको आर प्रेमदासा क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ दशमलब १ ओभरमा २ सय रन बनाउँदा सबै विकेट गुमायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्