८ मंसिर २०८१ शनिबार
image/svg+xml

कञ्चनपुरमा डेङ्गी रोगको सङ्क्रमण बढ्दो

कञ्चनपुरमा केही सातायता डेङ्गी रोगको सङ्क्रमण बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार दुई महिनामा एक सय १८ जना डेङ्गी रोगका सङ्क्रमित भेटिएका छन्। यहाँ डेङ्गीको सङ्क्रमणबाट केही साताअघि एक जनाको मृत्यु पनि भएको थियो।

डडेल्धुरामा लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियान

उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गीका लक्षण हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्