३ असार २०८१ सोमबार
image/svg+xml

कतारी राजा काठमाडौंमा नेपालमा लगानीको अपेक्षा

नेपालीको प्रमुख श्रम गन्तव्य कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार काठमाडौं आएका छन्।

श्रम गन्तव्यमा युएई पहिलो

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ।

आकर्षक श्रम गन्तव्य कोरिया पुगेपछि आत्महत्या किन?

इपिएस शाखाका अनुसार सन् २००८ देखि २०२३ सम्म कोरिया पुगेका १ लाख १ हजार ३६० मध्ये २५० नेपालीको मृत्यु भएको छ। जसमध्ये ६८ जनाले आत्महत्या गरेका छन्। कारण हो, नयाँ परिवेशमा तालमेल मिलाउन नसक्नु र घरबाट टाढा हुनु।

असुरक्षित श्रम गन्तव्यबारे सरकारको चिन्ता

बैठकमा मानव तस्करीलाई कसरी रोक्ने र श्रम गन्तव्यलाई कसरी सुरक्षित बनाउने भन्नेमा छलफल केन्द्रित भएको श्रम मन्त्रालयका एक कर्मचारीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्