झारको साम्राज्य
प्राचीनकालदेखि नै मानव सभ्यतामा महत्वपूर्ण भूमिका खेल्नेहरूमा खेतखलिहान, पोखरी तथा इनार पर्छन्। यिनलाई नियमित सफा गर्नुपर्छ भनेर हाम्रा पुर्खाले चाडपर्वअन्तर्गत नै राखेका छन्। नेवारी संस्कृतिमा इनार, पोखरी सफा गर्ने उत्सव नै छ–सिथी नखः।