रामबाबु-ज्ञानु पुरस्कार चार संस्थालाई दिइने
रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोषका अध्यक्ष धु्रव नेपालले कोषको शनिबारको साधारणसभाले सामाजिक क्षेत्रमा सक्रिय चारवटा संस्थालाई पुरस्कृत गर्ने निर्णय भएको बताए।