१५ मंसिर २०८१ शनिबार
image/svg+xml

भोजपुरमा ५६ वटा मतादान केन्द्र संवेदनशिल

जिल्ला सुरक्षा समिति भोजपुरले जिल्लाका ५६ वटा मतदान केन्द्रलाई संवेदनशिल भएको ठहर गरेको छ।

भोजपुरमा काँग्रेसको चुनावी अभियान सुरु

आन्तरिक विवादका कारण उम्मेदवार टुङ्गो लगाउन लामो समय लगाएका भोजपुरका राजनीतिक दलले चुनावी अभियान सुरु गरेका छन् ।

तेह्रथुमका लागि आएको रसायनिक मल भोजपुरमा फेला

तेह्रथुम जिल्लाका किसानका लागि आएको रासायनिक मल भोजपुरमा ब्रिकी भएको खुलासमा भएकोछ।

भोजपुरमा गैरकानूनी रुपमा सुर्तीजन्य पदार्थ बिक्री

भोजपुरमा इजाजत नलिई सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको पाइएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि जिल्ला अनुगमन समिति, भोजपुरले शुक्रबार गरेको बजार अनुगमनमा यस्तो पाइएको हो ।

पत्रकार महासंघ भोजपुरमा दाहाल

नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरको अध्यक्षमा श्यामकृष्ण दाहाल चयन भएका छन् । महासंघको पाँचौ अधिवेशनले दाहालको नेतृत्वमा निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको हो।

मञ्जुल र मीरालाई भोजपुरे सम्मान

भोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले कवि मञ्जुललाई नगदसहित सम्मान गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले मञ्जुललाई १० हजार नगदसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

भोजपुरमा सुन्तलाबाट भित्रियो २४ करोड

गत वर्षको भन्दा यस वर्ष उत्पादनमा वृद्धि भए पछि सुन्तला विक्रिवाट २४ करोड भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालय भोजपुरको अनुसार यस वर्ष सुन्तलाको उत्पादनमा करिव ८ सय मेक्ट्रीक्टनले वृद्धि भएको हो ।

भोजपुरमा आगलागी, ५ घर जलेर ध्वस्त

भोजपुर नगरपालिका २ डाडाँखर्कमा भिषण आगलागी हुँदा पाँच घर ध्वस्त भएको छ। दिउँसो १ बजेदेखि भएको आगलागीमा पाँच घर पूर्ण रुपमा ध्वस्त भएको हो।

ग्यास पड्किँदा भोजपुर बजारमा आगलागी

यास पड्किँदा भोजपुर जिल्लाको सदरमुकाम भोजपुरबजारमा आगलागी भएको छ। आइतबार साँझ पाँच बजे बजारको भोटेपसलस्थित नीलम ज्वेलर्समा ग्यास पड्केपछि बजारमा आगो लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्