प्रधानमन्त्रीको चीन भ्रमण अजेन्डा अझै अनिर्णित
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण नेपालको चुच्चे नक्सा र नेपालका लागि चिनियाँ राजदूतको विषयमा छलफल भएको छ।