बरमझियाको बाजेको पेडाः नाम होस् तर बदनाम नहोस्
तर, यहाँ पहिलो पटक आउनेहरू भने राजमार्गको दुवै किनारमा खुलेका पसलहरूको मिल्दोजुल्दो नामले वैद्यनाथ बाजेको असली पेडा पसल खोज्न अलमलिन्छन्।
तर, यहाँ पहिलो पटक आउनेहरू भने राजमार्गको दुवै किनारमा खुलेका पसलहरूको मिल्दोजुल्दो नामले वैद्यनाथ बाजेको असली पेडा पसल खोज्न अलमलिन्छन्।
पश्चिम राजमार्गमा पर्ने सप्तरीको बरमझिया पेडाका लागि प्रसिद्ध छ । पेडा त्यसमा पनि बैजनाथको नाम जोडिएपछि सबैको ध्यान खिचिन्छ । पेडा किन्नैका लागि यहाँका दर्जनौँ पसलमा दैनिक सयौँ यात्रु यहाँ ओर्लन्छन् । मिठो मानेर पेडा खान्छन् र कोसेलीका रूपमा घर लैजान्छन्।
सप्तरीमा प्रहरीको गोलीबाट मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुलाई सुरक्षा घेराबीच सशस्त्र प्रहरी बल गण बरमझिया सप्तरीमा पुर्याइएको छ।