वृद्धाश्रमलाई सिटिजन्स बैंकको सहयोग
सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुष्पलालचोक विराटनगरमा रहेको महिला जागृति तथा वृद्धा आश्रमलार्ई सहयोग गरेको छ।
सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुष्पलालचोक विराटनगरमा रहेको महिला जागृति तथा वृद्धा आश्रमलार्ई सहयोग गरेको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बजेटको अभावका कारण आफ्नो मन्त्रालयले तय गरिएका योजना तथा कार्यक्रमहरु पनि सम्पन्न गर्नसक्ने अवस्था नरहेको बताएका छन्।