२३ आश्विन २०८१ बुधबार
image/svg+xml

पाकिस्तानले डलरको साटो युआन प्रयोग गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले अमेरिकालाई धोका दिएको भन्दै सहयोग रोक्ने धम्की दिए लगतै पाकिस्तान सरकारले डलरको साटो युआन प्रयोग गर्ने निर्णय गरेको छ ।

ट्रम्पको ट्वीटको पाकिस्तानमा कडा विरोध

पाकिस्तानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिको कडा विरोध भएको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत आतंकवाद रोक्न पाकिस्तानलाई सहयोग दिनु आफ्नो मुर्खतापूर्ण निर्णय भनेका थिए। उनले पाकिस्तानले झुट र धोका मात्रै दिइरहेको बताएका थिए।

ट्रम्पले रोकेपनि पाकिस्तानलाई चीन र साउदीको सहयोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक सहयोग रोक्ने निर्णयले पाकिस्तानलाई कुनै असर नपर्ने भएको छ। किनकी अमेरिकाले सन् २०१० देखि निरन्तर सैन्य सहयोगमा कटौती गर्दै आइरहेको छ।

पाकिस्तानले अमेरिकालाई धोका दियो : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले अफगानिस्तानका आतंककारीलाई आश्रय दिएर पाकिस्तानले अमेरिकालाई धोका दिएको बताए ।

पाकिस्तानले हाफिद सईदको सम्पत्ति जफत गर्ने

पाकिस्तानले आतंकवादी हाफिज सईदको सम्पत्ति जफत गर्ने योजना बनाएको छ। प्रान्तिय सरकार र विभागहरुलाई हाफिजको च्यारिटीज र फाइनान्सियल सम्पत्ति नियन्त्रणमा लिन पाकिस्तानी सरकारले निर्देशन दिएको हो।

पाकिस्तानसँग क्रिकेट खेल्न भारतको यस्तो शर्त

भारतले सीमापार आतंकवाद र गोलाबारी नरोकिएसम्म पाकिस्तानसँग क्रिकेट नखेल्ने घोषणा गरेको छ।

पाकिस्तानलाई दिने सहयोग रोक्ने अमेरिकाको तयारी

अमेरिकाले आतंकवाद नियन्त्रणका लागि पाकिस्तानलाई दिँदै आएको सहयोग रोक्ने तयारी गरेको छ। आफ्नो भुमीमा रहेका आतंकवादीलाई नामेट पार्न पाकिस्तानले सक्रियता नदेखाएको भन्दै ट्रम्प प्रशासनले पाकिस्तानले पाउँदै आएको २५.५ करोड डलर सहयोग रोक्नेबारे गम्भीर रुपमा सोचिरहेको अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले जनाएको छ।

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको पुनरागमन

आठ वर्षको लामो अन्तरालपछि देशमा अन्तर्राष्ट्रिय क्रिकेट फर्काउँदा पुनरागमनलाई सुखद पार्ने क्रममा पाकिस्तानले आइतबार श्रीलंकामाथि ३६ रनको जित हासिल गर्दै तीन ट्वान्टी–२० खेलको शृंखला ३–० ले ‘क्लिन स्विप’ गरेको छ । सन् २००९ मा श्रीलंकाली क्रिकेट टोली चढेको बसमाथि लाहोरमा भएको आतंककारी हमलापछि अन्तर्राष्ट्रिय क्रिकेटका शीर्ष टोलीले पाकिस्तान भ्रमण गरेका थिएनन् । त्यसैले पाकिस्तानले बडो मुस्किलका साथे श्रीलंकालाई मनाउँदै लाहोर फर्काएको थियो । पाकिस्तानले श्रीलंकाविरुद्धको खेललाई आफ्नो राष्ट्रमा अन्तर्राष्ट्रिय क्रिकेट पुनरागमनको पहिलो कदमको रुपमा लिएको थियो ।

पाकिस्तानी क्रिकेटर सदबले सोमपालको रेकर्ड तोडे

पाकिस्तानका सदब खानले नेपाली क्रिकेट खेलाडी सोमपाल कामीको रेकर्ड तोडेका छन्। सोमपालले चौथे टि २० मा तीन वर्ष अघि बनाएको रेकर्ड पाकिस्तानी क्रिकेटर खानले तोडेका हुन्।

पाकिस्तानलार्इ शृंखला

– साडब खानले अन्तिम ओभरमा छक्का प्रहार गरेपछि पाकिस्तानले शुक्रबार दोस्रो खेलमा श्रीलंकामाथि २ विकेटको रोमाञ्चक जित हात पार्दै तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला २–० ले जितेको छ। श्रीलंकाले दिएको १ सय २५ रनको लक्ष्य पाकिस्तानले १९।५ ओभरमा पूरा गरेको थियो । पाकिस्तानलाई जितका लागि अन्तिम ओभरमा १२ रन आवश्यक थियो । विकुम सञ्जयाले पहिलो बलमा फहिम असरफलाई क्याच गराएपछि पाकिस्तान दबाबमा आएको थियो । खानले दोस्रो बलमा एक रन र हसन अलीले तेस्रो बलमा ३ रन लिएका थिए । खानले चौथो बलमा छक्का प्रहार गर्दै टोलीलार्ई जित नजिक पु¥याएका थिए । पाँचौं बलमा २ रन जोड्दै खानले एक बल अघि नै पाकिस्तानको जित सुनिश्चित गरेका थिए।

आमिर पाकिस्तानी टोलीमा फिर्ता

पाकिस्तानले अर्को साताबाट सुरु हुने श्रीलंकाविरुद्धको तीन ट्वान्टी–२० शृंखलाका लागि तीव्र गतिका बलर मोहम्मद आमिरलाई टोलीमा फिर्ता बोलाएको छ ।

बाबरप्रेरित पाकिस्तानको अग्रता

बाबर आजमको शतकप्रेरित पाकिस्तानले शुक्रबार पहिलो एक दिवसीय खेलमा श्रीलंकालाई ८३ रनले पराजित गर्दैै पाँच एक दिवसीय शृंखलामा १ –० को अग्रता लिएको छ ।

फिफाद्वारा पाकिस्तान निलम्बित

फुटबलमा सरकारी हस्तक्षेप भएको भन्दै फिफाले पाकिस्तानलाई निलम्बन गरेको छ । ‘पाकिस्तानी फुटबल संघको नेतृत्व अदालतले नियुक्त गरेको अधिकारीहरूको हातमा भएको र त्यसले फुटबल खेलमा प्रत्यक्ष सरकारी हस्तक्षेप देखिएकाले पाकिस्तानलाई निलम्बन गरिएको हो,’ फिफाले भनेको छ ।

फिफाद्वारा पाकिस्तान निलम्बित

फुटबलमा सरकारी हस्तक्षेप भएको भन्दै फिफाले पाकिस्तानलाई निलम्बन गरेको छ। ‘पाकिस्तानी फुटबल संघको नेतृत्व अदालतले नियुक्त गरेको अधिकारीहरूको हातमा गएको र त्यसले फुटबल खेलमा प्रत्यक्ष सरकारी हस्तक्षेप देखिएकाले पाकिस्तानलाई निलम्बन गरिएको हो,’ फिफाले भनेको छ।

पाकिस्तानविरुद्ध श्रीलंकाको क्लिन स्विप

अफ स्पिनर दिलरुवान परेराले ५ विकेट लिएपछि पाकिस्तानमाथि ६८ रनको विजय हासिल गरेको श्रीलंकाले दुई खेलको टेस्ट शृंखला २–० ले क्लिन स्विप गरेको छ । परेराले ९८ रन दिएर ५ विकेट लिएपछि ३ सय १७ रनको कठिन लक्ष्य पछ्याएको पाकिस्तानले दुबई रंगशालामा २ सय ४८ रन जोड्दा सबै विकेट गुमायो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्