२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘इमरानले कश्मीर देखाएर विश्वलाई तर्साउन खोजे, आतंकवाद नत्यागेसम्म वार्ता हुन्न’

भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानले कश्मीरबारे भ्रम फैलाएको टिप्पणी गरेका छन्। युरोप भ्रमणका क्रममा ब्रसेल्समा सञ्चारकर्मीसँग कुरा गर्दै जयशंकरले कश्मीर नितान्त भारतको आन्तरिक मामिला भएको र पछिल्लो समय चालिएको कदम आतंकवाद नियन्त्रण र त्यहाँको आर्थिक विकासका लागि भएको दाबी गरे। उनले आतंकवादलाई प्रश्रय दिने गतिविधि नत्यागेसम्म पाकिस्तानसँग वार्ता नहुने पनि स्पष्ट पारे।

भारत र पाकिस्तानबीच युद्ध भए भयावह हुनेछः इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत र पाकिस्तानबीच युद्ध भए भयावह स्थिती सिर्जना हुने चेतावनी दिएका छन्।  ‘५६ औं कन्भेन्सन अफ इस्लामिक सोसाइटी अफ नर्थ अमेरिका (आईएसएनए)लाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले दुई आणविक शक्ति मुलुकबीच युद्धको अवस्था सिर्जना भए त्यो भयावह हुने बताए।

कश्मीर र धारा ३७०

मलाई लाग्छ, पाकिस्तानले पनि जित्नै नसकिने युद्धको तयारी गर्नुको साटो पाकिस्तानी कश्मीरको विकासको लागि आफ्नो शक्ति खर्च गर्नु उचित हुन्छ। यदि भारतीय र पाकिस्तानी राष्ट्रहरू आ आफ्नो कश्मीरको विकासका लागि जुट्ने हो भने यसमा कश्मीरी जनता र अन्य सबैको भलो हुनेछ। तर यो सबैमा कश्मीरबाट विस्थापित भएका रैथाने हिन्दू बौद्ध समुदायको  पुनर्स्थापन अनिवार्य हुनैपर्छ।

कश्मीर विवादबारे परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्-वार्ताबाटै निकास खोजाैं

पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दो तनाव र कश्मीरको विषयलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएका छन्।

कश्मीर तनावः चार हजार पक्राउ

दुई हप्ता पहिले भारतीय कश्मीरबारे विशेष व्यवस्था गरेको भारतको संविधानको धारा ३७० को निलम्बनपछि सम्भावित हिंसा भड्किनसक्ने भन्दै काश्मिरका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिई हिरासतमा राखिएका व्यक्तिको सङ्ख्या चार हजार पुगेको एक सरकारी अधिकारीले बताएका छन्।

काश्मीरमा गतिविधिलाई खुकुलो पारिएको प्रशासनको भनाई

भारतको केन्द्रीय सरकारले आफ्नो मातहतमा ल्याएको काश्मीरमा लागु गरिएका केही कानूनहरू खुकुलो बनाउन लागिएको जनाएको छ।

पाकिस्तानले सीमामा रोक्यो भारत जाने रेल

जम्मू काश्मिरलाई लिएर दुई देशबीच बढ्दो तनावका बीच पाकिस्तानले भारत जाने रेल सीमामा रोकेको छ। भारत सरकारले जम्मू काश्मिरबाट संविधानको धारा ३७० हटाएपछि पाकिस्तानले सुरक्षाको कारण देखाउँदै रेल पठाउन अस्वीकार गरेको हो।

काश्मिर भारतको आन्तरिक मामिला – भारत

भारतीय विदेश मन्त्रालयले जम्मु काश्मिरका सम्बन्धमा लिइएको निर्णय भारतको आन्तरिक मामिला रहेको जनाएको छ। भारतले जम्मु काश्मिरका सम्बन्धमा रहेको संविधानको विशेष व्यवस्था गत सोमबार खारेज गरेको थियो।

भारतले धारा ३७० खारेज गरेकोमा पाकिस्तानको आपत्ति, राष्ट्रसंघमा कुरा उठाउने

विवादित जम्मु र काश्मीर प्रदेशलाई छुट्याएर नयाँ प्रदेश बनाउनेगरी भारतले संविधानको धारा ३७० खारेज गरेकोमा पाकिस्तानले आपत्ति जनाएको छ। धारा खारेज गर्ने राष्ट्रपति रामनाथ कोविन्दको आदेशपछि जम्मु र काश्मीरलाई दिइएको स्वायत्तता पनि खोसिएको भन्दै पाकिस्तानले असहमति राखेको हो। धारा ३७० मा मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने व्यवस्था थियो।

पाकिस्तानमा सैनिक विमान दुर्घटना, १८ जनाको मृत्यु

पाकिस्तानी शहर रावलपिन्डी नजिकको आवासीय क्षेत्रमा मङ्गलबार बिहान भएको सैनिक विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

अन्तर्राष्ट्रिय बक्सिङ : सुशीलले ढाले पाकिस्तानी खेलाडी

नेपालका सुशील थापाले पाकिस्तानी खेलाडी इर्दलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका छन्।

पाकिस्तानमा शल्यक्रियापछि ३३० किलोका व्यक्तिको गयो ज्यान

तीन सय किलोभन्दा बढीको आफ्नो वजनले कतै ज्यान त जाने होइन भनेर नूर उल हसनलाई पहिल्यैदेखि मनमा डर थियो। पाकिस्तानका लेप्रोस्कोपिक सर्जरीका विशेषज्ञ डा. माज उल हसनले करिब १२ दिनअघि वजन घटाउन नूर उल हसनको सफल शल्यक्रिया गरेका थिए।

पाकिस्तानमा रेल जुध्यो, १० जनाको मृत्यु

पाकिस्तानमा बिहीबार बिहानै दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन्।

पाकिस्तानका कप्तान भन्छन्, '५०० रन बनाएर बङ्ग्लादेशलाई ५० मा समेट्ने प्रयास गर्छौं'

'सेमिफाइनल पुग्ने पाकिस्तानको सम्भावना अत्यन्तै न्यून,' कप्तान भन्छन्, 'हामी ५ सय रन बनाउने कोसिस गर्नेछौं।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्