२२ असार २०८१ शनिबार
image/svg+xml

डेब्युमा नेपालको निरस प्रदर्शन

बुधबार एसिया कपमा डेब्यु गरेको नेपालले ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गर्न सकेन र मुल्तानमा घरेलु टोली पाकिस्तानसँग फराकिलो हार बेहोर्न बाध्य भयो । ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमा नै अलआउट हुन पुग्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्