६ आश्विन २०८१ आइतबार
image/svg+xml

नाम ‘गण्डकी’, राजधानी ‘पोखरा’

अन्ततः प्रदेश नम्बर ४ को नाम के राख्ने भन्ने बहस सकिएको छ। लामो समयसम्म नाम के राख्ने भन्ने विषयमा अन्योलमा रहेको प्रदेश ४ लाई ‘गण्डकी प्रदेश’ कायम गर्न ४५ जना प्रदेशसभा सदस्यले सहमति जनाएका छन्। यो संख्या प्रदेशको नामांकनको लागि आवश्यक दुई तिहाई बहुमत भन्दा बढी हो।

पोखरामा यामाहा एफजी २५ ‘राइड आउट’

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले युवाहरुको मन जित्न सफल यामाहा एफजी २५का राइडरहरुका लागि शनिबार साहसीपूर्ण तथा रोमाञ्चक ‘राइड आउट’को तेस्रो संस्करणको आयोजना गरेको छ ।

विराटनगर–पोखरा हवाई उडान शुरु हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै शुरु हुने बताएका छन्।

सहमतिपछि खुल्यो पोखरा नुडल्स

मजदुर र व्यवस्थापनबीच सहमति भएपछि यहाँस्थित औद्योगिक क्षेत्रभित्र सञ्चालित पोखरा नुडल्स प्रालि बिहीबार बिहानदेखि सञ्चालनमा आएको छ । बुधबार अबेर राति मजदुर र व्यवस्थापनबीच वार्ता मिलेपछि बिहीबार बिहानदेखि उद्योग सुचारु गर्ने सहमति भएको हो।

विवादले पोखरा नुडल्स बन्द

व्यवस्थापनसँग विवाद चुलिएपछि पोखरा औद्योगिक क्षेत्रभित्र सञ्चालित पोखरा नुडल्स प्रालि त्यहाँ कार्यरत मजदुरले बन्द गराएका छन् । केही मजदुरलाई व्यवस्थापनले स्पष्टीकरण सोधेको भन्दै उनीहरुले उद्योग बन्द गराएका हुन्।

‘टिभिएस अपाचे’ पोखरा स्पोर्टस अवार्ड जेठ १८ मा

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा तेस्रो ‘टिभिएस अपाचे’ पोखरा स्पोर्टस् अवार्ड २०७४ यही जेठ १८ गते प्रदान गरिने भएको छ।

पोखरा विमानस्थलमा बम फेला [फाेटाे फिचर]

पोखरास्थित विमानस्थलमा बम भेटिएको छ । बमको त्राससँगै विमानस्थलमा आवतजावत बन्द गरेर डिस्पोजल टोली बोलाइएको प्रहरीले जनाएको छ ।

पोखरा स्पोर्ट्स अवार्डलाई बतासको साथ

खेलकुद पत्रकार मञ्च कास्कीले गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डलाई बतास ब्रदर्सले साथ दिने भएको छ। आगामी जेठ १८ गते हुने स्पोर्ट्स अवार्डको उत्कृष्ट दुई विधालाई ब्रदर्सले मोटरसाइकल र स्कुटर प्रदान गर्ने सम्झौता गरेको छ।

पोखराको न्युरोडमा स्मार्ट सेल सेन्टर

स्मार्ट टेलिकमले पोखराको न्यु रोडस्थित अरविन्द कमप्लेक्समा आधिकारिक स्मार्ट सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यसहित स्मार्ट सेन्टर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन पोखरामा हुने

अखिल नेपाल युवक संघको सातौँ राष्ट्रिय सम्मेलन यही वैशाख २८ देखि ३० गतेसम्म पोखरामा हुने भएको छ।

पोखरा सफाइ अभियानमा पहारी

प्रदेश नम्बर ४ का युवा सांसद एवं युवा संघ नेपालका निवर्तमान अध्यक्ष राजिव पहारीले सरसफाई अभियानको सुरुवात गरेका छन्।

पोखरालाई आन्तरिक पाहुनाको गुन

पोखराको पर्यटन क्षेत्रमा करिब ६० प्रतिशत हिस्सा आन्तरिक पाहुनाको पुगेको छ । द्वन्द्वकालमा विदेशी पाहुनाको अभाव झेलेपछि पर्यटन क्षेत्रले बल्ल आन्तरिक पाहुनालाई महत्व दिएर पोखरा घुम्न बोलाउन थालेको थियो । त्यसैको परिणामस्वरुप अहिले आधाभन्दा बढी व्यापार आन्तरिक पाहुनाले धानेका छन्।

बेसीसहरमा पोखरा फाइनान्स

पोखरा फाइनान्स लिमिटेडले लमजुङको बेसीसहर बजारमा शाखा खोलेको छ। उक्त शाखा लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा एवं वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङले संयुक्त रुपमा उद्घाटन गरेको कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्