उच्चस्तरीय परामर्श संयन्त्रलाई बधाइ
गत जुन महिनामा जापानी प्रधानमन्त्री सिन्जो आबे र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच जापानको ओसाकामा भएको भेटका क्रममा आपसी सहयोग र सद्भाव विकासका लाग काम गर्ने संयन्त्रको निर्माण गर्नेबारे जापानले प्रस्ताव गरेको थियो।