संसदीय समितिले पाए सभापति, साख जोगाउन चुनौती
समितिले गर्ने छलफलको गाम्भीरता र समितिमा सभापतिले खेल्ने भूमिकाको तादतम्यता नमिल्दा २०७४ देखि २०७९ सालको संसदका संसदीय समिति बढी आलोचित बन्न पुगे।