निसर्ग बाटिका टिम च्याम्पियन
निसर्ग बाटिका स्कुल २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूह प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ।
निसर्ग बाटिका स्कुल २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूह प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ।
उमेर समूहअनुसार जनसंख्याको संरचना हेर्दा आगामी २०–२५ वर्षसम्म नेपालले जनसांख्यिक लाभ लिन सक्छ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका -७ खिच्चनेका शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएका छन्। मालिका माध्यमिक खिच्चनेमा सोमबारमा आयोजित कार्यक्रममा ४ देखि १६ वर्षका सबै बालबालिका विद्यालय पहुँचमा पुगेको घोषणा गरिएको हो।
२४औं खुला तथा उमेर समूह पौडी प्रतियोगिता आगामी वैशाख २२ गतेदेखि आयोजना तय भएसँगै करिब दुई वर्षपछि पौडीको प्रतिस्पर्धा हुने भएको छ।
रुकुम (पूर्व)मा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन्। जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार २१६ बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका हुन्।
कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका उनीजस्ता ६५ वर्ष उमेर समूहमाथिका जेष्ठ नागरिकका लागि आइबारदेखि एस्ट्राजेनिका खोप दिन थालिएको छ। पाँच महिनापछि दोस्रो खोप लगाउन पाएकोमा उनमा खुसीको सीमा थिएन। उनले दोस्रो मात्रा भने एस्ट्राजेनिका खोप लगाइन् ।
दुई साताको अवधिमा ३७ जना बालबालिका उपचारका लागि अस्पताल भर्ना भएको कार्यालय प्रमुख प्रकाशराज जोशीले बताए। जोशीका अनुसार बाजुरामा चार वर्षयता बालबालिकामा यस्तो समस्या पहिलोपटक देखिएको हो।
‘कोही यस्तो गर्दैछ, मैले किन गर्न हुन्न भन्ने छोडेर आफै सचेत हुनुपर्छ, आफै अनुशासित हुनुको विकल्प छैन।’
चौँसठ्ठी वर्ष उमेर पुगेका नागरिकले आफूलाई पायक पर्ने केन्द्रमा पुगी खोप लगाउन सकिने बताइएको छ। खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ। यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्नेछ।